समाचार Archive

नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न बाँके प्रशासन सक्रिय
नेपालगञ्ज, बाँकेमा अवैधरुपमा खोलानाला तथा नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न स्थानीय प्रशासनले सक्रियता देखाएसँगै नदीजन्य पदार्थ बोकेका टिपर तथा ट्याक्टरहरु धमाधन पक्राउ पर्न थालेका छन् । प्रहरीको सेटिङमै अवैध उत्खनन् भइरहेको भन्दै त्यसलाई रोक्न चर्को आवाज

लकडाउन घट्यो, कोरोना बढ्यो
काठमाडौं, झन्डै ८४ दिन कोठामा बसेर लकडाउनको पालना गरेकी आश्मा बम दुविधामा छन् । कोठा बाहिर निस्केर सक्रिय जीवन जीउन चाहन्छिन् उनी। आश्मा भन्छिन्, ‘योजना बनाएकी छु । निर्णय लिन गाह्रो भइरहेको छ । यसो गरुँ

मध्यान्हमै अस्ताएको ‘सूर्य’
काठमाडौं, ‘जीन्दगीमा सबैभन्दा महत्वपूर्ण केही छ भने त्यो जीन्दगी नै हो ।’ फिल्म ‘छिछोरे’ मा सुशान्तसिंह राजपुतले बोल्ने संवादको हो यो । यसमा उनी बुबाको भूमिकामा छन्, उनको छोराले परीक्षा सोचेजस्तो नतिजा नआएपछि आत्महत्याको प्रयास गर्छन्

बङ्गलादेशमा अलपत्र करिब २ सय ५८ नेपालीको उद्धार
काठमाडौँ, बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै

युवा नेता शिखरको पहलमा बिभिन्न बिद्यालयहरुमा सोलार जडान
कालिकाेट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिवालय सदस्य तथा युवा नेता दिपक चौलागाईं शिखरको पहलमा निशुल्क सोलार जडान गरिएको छ । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको संस्थागत सौर्य उर्जा कार्यक्रम अन्तरगत सोलार होम्स नेपालको जडानमा कालिकोटका विभिन्न

कुशेमा बिपन्न घर परिवारलाई राहत वितरण कार्य सुरु
जाजरकोट, जाजरकोटको कुशे गाउँपालिकामा बिपन्न घर परिवारलाई राहत वितरण कार्य कार्य सुरु गरिएको छ । गाउँपालिकाको २२० जोखिम रहेका घरधुरीलाई राहत बितरण कार्यक्रम आइतबारदेखि संचालन गरिएको हो । गाउँपालिकाको वडा नं ६ बाट राहत बितरण सुरु
कोरोना रोकथामका लागि राप्ती गाउँपालिकाको झण्डै एक करोड रकम खर्च
भालुवाङ, दाङ-देउखुरीको राप्ती गाउँपालिकाले कोरोना रोकथामका लागि झण्डै एक कराेड रकम खर्च गरेकाे जनाएकाे छ । गाउँपालिकाले काेराेना राेकथामका लागि अहिले सम्म ७४ लाख १३ हजार ८३ रूपैयाँ खर्च भएकाे जनाएकाे छ । आर्थिक वर्ष २०७७
दुबईमा कोरोना संक्रमणबाट दाङका एक युवाको मृत्यु
भालुवाङ, काेराेना संक्रमणबाट दाङ राप्ती गाउँपालिकाका एक नेपाली युवाकाे दुबईमा मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी ३९ वर्षीय धनीराम सुवेदीको जेठ ३० गते कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएकाे छ

दाङमा एकैदिन ४७ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या १४३
दाङ, दाङमा आज आईतबार एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जिल्लाकाे बंगलाचुलीमा ४५, तुलसीपुरका १ र बबई गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडाैँ, कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । । गएराति गुल्मीका ३६ वर्षीय पुरुषको निधन भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणबाट देशभर निधन हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

