समाचार Archive

दाङमा एक महिलासहित थप १५ जनामा कोरोना संक्रमण
दाङ, दाङमा आज एक महिला सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीकाे राजपुर गाउँपालिकामा ३ जना र बंगलाचुलीकामा ६ जना, घाेराही उपमहानगरपालिकामा ५ जना र बंबई गाउँपालिकामा १ जना गरि १५ जनामा

दाङको बेलझुण्डीबाट ८ जना कोरोना जितेर घर फर्किए
दाङ, दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका कोरोना बिरामी मध्ये आठ जना निको भएर आज बिहिबार घर फर्किएका छन् । गत जेठ २ र ३ गते अस्पतालमा भर्ना भएका उनीहरु उपचार पछि निको भएर आज

किन प्ले कार्डसहित सडकमा उत्रिए नेपालगञ्जका व्यवसायी ?
नेपालगन्ज, बाँके नेपालगन्जका उद्योगी, व्यावसायीले नेपालगन्जमा प्ले कार्डसहित प्रदर्शन गरेका छन्। सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै विहीवार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय

लकडाउन प्रहरीकोलागि मात्र होइन नागरिकको सुरक्षाको लागि हो : डिएसपी सिंह
दाङ, ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले लकडाउन प्रहरीको लागि मात्र नभएर सबै नागरिकको सुरक्षाको लागि भएकाे बताएका छन । बिहिबार संचारकर्मीसंगकाे बिशेष कुराकानीमा सिंहले लकडाउन सबै नागरिककाे सुरक्षाकाे लागि भएकाे बताएका हुन

सुर्खेत क्वारेन्टिनमा बसेका युवकको शंकास्पद मृत्यु
बिरेन्द्रनगर, सुर्खेतमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेका २० वर्षीय युवकको बिहीबार बिहान शंकास्पद मृत्यु भएको हो। श्वास फेर्न गाह्रो भएका कारण निधन भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको

कर्णाली प्रदेशका स्थानीय निकायलाई कोपिला भ्यालीको सहयोग
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका स्थानीय निकायलाई कोपिला भ्याली सेवा समाज सुर्खेतले स्वास्थ्य सामाग्री र खाद्य सामाग्री सहयोग गरेको छ । सुर्खेत, दैलेख र कालीकोट जिल्लाका विभिन्न स्थानीय तहलाई सहयाेग सामाग्री सहयोग गरेको हो । पहिलो चरणमा तीन

कुखुराको खोरमा गाँजा भण्डार !
महोत्तरी, कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो । कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर

कञ्चनपुरका स्वास्थ्यकर्मीलाई नै कोरोना
कञ्चनपुर, अग्रपंत्तिमा रहेका खट्दै आएका कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाकामा भारतबाट आएका नेपालीहरुको स्वाब संकलनमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको

‘महँगी बढाइए बजार हस्तक्षेप हुन्छ’
काडमाडाैँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजेट भाषणपछि मूल्यवृद्धि हुनसक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको जानकारी दिएका छन् । उनले भने, ‘तीन/चार दिनसम्म उपत्यका लगायत ठाउँका ठूलादेखि साना व्यापारिक फर्म, खाद्यान्न

महामारीका बीच मन्त्रीलाई २ करोड ७ लाखको गाडी
काठमाडाैँ, बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोड बराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री

