समाचार Archive

नेपाल आएकी अभिनेत्री मनीषा कोइराला क्वारेन्टाइनमा

काठमाडौं, अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन्। मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन्।

स्वदेश फर्कने नागरिककालागि टेलिकमले निःशुल्क सिम वितरण गर्ने

काठमाडौँ, नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकलाई निःशुल्क सिम उपलब्ध गराउने भएको छ । यसका लागि कम्पनीले तत्काल एक लाख

प्रहरीलाइ अभद्र व्यवहार गर्ने वडाध्यक्षविरुद्ध मुद्दा

रुकुम पश्चिम, प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ । स्थानीयको सहयोगमा प्रहरी चौकीमै आक्रमण गरेको आरोपमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको हो । मंगलबार साँझ करिब

अर्घाखाँचीमा थप १ जनामा कोरोना पुष्टि, संख्या ४ पुग्यो

अर्घाखाँची , जिल्लाको शितगंगाका नगरपालिकामा एक जना व्यक्तिमा कोराना पोजेटिभ देखिएको छ। योसँगै अर्घाखाँचीमा कोराना संक्रमितको संख्या ३ पुगेको छ।कोरोना संक्रमणबाट जिल्लाका एक जना संक्रमितकाे मृत्‍युसमेत भइसकेको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको परीक्षणमा शितगंगा

मोटरसाइकल दुर्घटनामा पूर्वडिएसपीको मृत्यु

हेटौंडा ,मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डिएसपी जितबहादुर थापाको निधन भएको छ। आज बिहीबार साँझ साढे ४ बजे हेटौंडा–६ चौघडातर्फबाट हेटौंडा बजारतर्फ जाँदै गर्दा ६५ वर्षीय थापा सवार ना१२प ५३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई

जनमत पार्टी बाँकेले बुझायो मधेश सहिद चौक निर्माणकोलागि ज्ञापनपत्र

नेपालगन्ज,  बाँके जनमत पार्टी बाँकेले ज्ञापनपत्र  बुझाएकाे छ । बिहिबार मधेश सहिद चौक निर्माण सम्बन्धि ज्ञापनपत्र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणालाई हस्तान्तरण गरेकाे हाे । २०६२/६३ सालमा भएको मधेश बिद्रोहमा सहिद बनाइएकाहरुको पहिचानको लागि चौक मर्मतको

बाँकेमा थप ४२ जनामा कोरोना संक्रमण, जानकी गाउँपालिकामा मात्रै ४० जना

नेपालगन्ज,  बाँकेमा थप ४२ जानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार  भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा  ४२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज वडा नं १२ र १५

दाङमा एक महिलासहित थप १५ जनामा कोरोना संक्रमण

दाङ, दाङमा आज एक महिला सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीकाे राजपुर गाउँपालिकामा ३ जना र बंगलाचुलीकामा ६ जना, घाेराही उपमहानगरपालिकामा ५ जना र बंबई गाउँपालिकामा १ जना गरि १५ जनामा

दाङको बेलझुण्डीबाट ८ जना कोरोना जितेर घर फर्किए

 दाङ, दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका कोरोना बिरामी मध्ये आठ जना निको भएर आज बिहिबार घर फर्किएका छन् । गत जेठ २ र ३ गते अस्पतालमा भर्ना भएका उनीहरु उपचार पछि निको भएर आज

किन प्ले कार्डसहित सडकमा उत्रिए नेपालगञ्‍जका व्यवसायी ?

नेपालगन्ज, बाँके नेपालगन्जका उद्योगी, व्यावसायीले नेपालगन्जमा प्ले कार्डसहित प्रदर्शन गरेका छन्। सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै विहीवार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय