समाचार Archive

कोरोनाबाट थप २ जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भिर

वीरगन्ज, पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। एक ३५ वर्षीय युवा र अर्का ७० वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। दुवै जनाको मृत्युपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट

दाङको गढवामा सार्वजनिक जग्गा अतिक्रमणबाट रोक्न गाउँपालिकासंग माग

 देउखुरी, देउखुरीकाे गढवा ७ मा कृयाशिल ज्ञानपुञ्ज मानवअधिकार शिक्षा रेडियो स्रोता क्लबले गढवाको मानपुरमा नदी तटिय सार्बजनिक जग्गामा स्थानीयले अतिक्रमण गरी भौतिक संरचना बनाउन थालेको भन्दै तत्काल अतिक्रमण रोक्न गढवा गाउँपालिकासंग माग गरेका छन् ।  क्लबका

दाङको गढवामा शवदाह प्रतिक्षालय बनाउन जुटे गाउँलेहरु

 गढवा , देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ बडहरा, बनघुस्री र बनवारीका नागरिकहरुले चन्दा संकलन गरेर शबदाहा प्रतिक्षालय बनाउन जुटेका छन् । त्यस ठाउँका स्थानीयहरूले अभियान नै सञ्चालन गरेर राप्तीनदी बौराहा खोलाको संगममा शबदाहा स्थलमा मलामी

साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक

काठमाडौं,गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश पूर्णरुपमा बन्द गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि उक्त समयमा काठमाडौैं प्रवेश गर्ने यात्रुको आवागमनमा रोक लगाउन सुरक्षा

अब मुग्लिन सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने

काठमाडौं, अबदेखि मुग्लिन–नारायणगढ सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने भएको छ । सरकारले पहिलोपल्ट सो सडक खण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले

कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा आज थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ । जसमध्ये जाजरकोट र मुगुका एक–एक जना, सल्यानका तीन जना, सुर्खेतका सात जना र दैलेखमा १० जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने

काठमाडौं, अब विद्यालयमा क्वारेन्टिन र आइसोलेसन बनाउन नपाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वारेन्टिन र आइसोलेसन बनाउन नपाउने निर्णय गर्दै भएकाहरु पनि हटाइने भएको हो ।

लमही ईलाका प्रशासन कार्यालय आफ्नै भवनबाट सेवा दिन शुरू

देउखुरी, दाङ देउखुरीको लमहीमा रहेको इलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट बुधबारदेखि सेवा दिन सुरू गरेको छ । लामो समय देखि लमहीकाे राताेडाँडामा भाडाकाे भरमा रहेर सेवा दिइरहेकाे इलाका प्रशासन कार्यालयले अाफ्नो भवन निर्माण गरेको हो ।

देउखुरीकाे लालमटियामा शान्ति उद्यान योगा तथा ध्यान केन्द्रको शिलान्यास

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजना तथा ब्यवस्थापनमा सञ्चालन हुने गरि निर्माण हुन थालेको शान्ति उद्यान योगा तथा ध्यान केन्द्रको शिलान्यास गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजनामा

१४ हजार २४८ जना कोरोनामुक्त

काठमाडौं,नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ। पछिल्लो २४ घण्टामा २२७ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। प्रदेश १ बाट ८२९, प्रदेश २ बाट तीन हजार ७५ र बागमती