स्वास्थ्य Archive

ओलम्पियन नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त
इलाम, ओलम्पियन नेपाली स्विमङ खेलाडी नयना शाक्य दम्पती कोरोना संक्रमण मुक्त भएका छन्। सामाजिक सञ्जालमार्फत नयनाले आफूसहित श्रीमान् बास्केटबल पूर्वखेलाडी एवम् प्रशिक्षक विकास शाही र छोरा इभान कोरोनामुक्त भएको जानकारी गराएकी छन्। कोरोना संक्रमण देखिएको १६

सुर्खेतमा एक महिलाको मृत्युपछि कोरोना पुष्टि
सुर्खेत, वीरेन्द्रनगरमा एक महिलाको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका १ की ३५ वर्षिया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । वीरेन्द्रनगर ११ पिपिरामा कोठा भाडामा बस्दै आएकी

गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित
पोखरा, गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित भएका छन । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई जिल्लाका

कोहलपुरका ६ सहित २६ जनामा कोरोना संक्रमण
नेपालगन्ज, बाँके जिल्लामा बुधबार मात्रै कोहलपुर नगरपालिकाका ६ जना सहित २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज, मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र वागेश्वरी डाग्नोष्टिक सेन्टरको ल्याबमा गरीएको परिक्षणमा नेपालगन्जका १९,

नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमनबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमित थपिएका छन्

उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ , उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार

नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ , नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५९ जनामा संक्रमण देखिएको

अमिताभ बच्चनले अंग दान गर्ने घोषणा
काठमाडौँ, बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् । बुधवार सामाजिक सन्जाल ट्वीटरमार्फत बच्चनले हरियो रिबन लगाएको तस्बिर सेयर गर्दै अंग दान गर्ने प्रतिज्ञा गरेका हुन् । ‘मैले एक शपथ लिइसकेको छु कि

उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ , उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएकाे छ । नेपालमा कोरोना संक्रमनबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका

