नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

ज्यान गुमाउनेको संख्या ४९१

नेपालमा कोरोना  संक्रमणबाट थप १० जनाको मृत्यु भएकाे छ ।

नेपालमा कोरोना संक्रमनबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५१३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।