स्वास्थ्य Archive

काठमाडौं उपत्यकामा बिहीबारदेखि लकडाउन

काठमाडौं,कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ। सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा

वाईसीएल बाँकेको प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

नेपालगन्ज,बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्यूनिष्ट लिग (वाईसीएल)बाँकेले धानाकर्षण सहित ज्ञापन-पत्र वुझाएको छ।बाँके जिल्लामा दिन प्रतिदिन कोरोना महामारीले उग्ररुप लिइरहेको छ। यसको नियन्त्रण तथा व्यवस्थापनमा स्थानिय

सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

सप्तरी,सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ। कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो। तर

भोली रातीदेखि सुर्खेतमा एकसाता लकडाउन

सुर्खेत,सुर्खेत जिल्लामा भोलि (मंगलबार)देखि लागू हुने गरी निषेध आदेश जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ताका लागि निषेध आदेश लागू गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालले वताए।रिजालले

इराकको कोभिड अस्पतालमा आगलागी

काठमाडौं,इराकको बग्दादस्थित कोरोना भाइरसका बिरामी उपचाररत अस्पतालमा आगलागी भएको छ।आगलागी हुँदा ८२ जनाको मृत्यु भएको छ। बग्दादको आइविन खातिब अस्पतालमा भएको सो आगलागीमा १ सय जना भन्दा बढी घाइते भएका बिबिसीले जनाएको छ।अक्सिजन ट्याङक विस्फोटबाट आगलागी

बाँकेमा स्वास्थ्य संकटकाल घोषणा गर्न अधिकारकर्मी खानको माग

बाँके,मानव अधिकार संरक्षण तथा पर्वधन केन्द्र (हुरीपप) का केन्द्रीय अध्यक्ष आलम खानले उचित व्यवस्थापन सहित बाँकेमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने माग गरेका छन्।‘अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल

यी चीजहरूलाई बेवास्ता गरे हुन्छ अक्सिजनको कमी

काठमाडौ,कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै जनजीवन अस्तव्यस्त बनेको छ।यस बीचमा धेरै मानिस संक्रमित भएका छन्। चिकित्सकहरूका अनुसार, कोरोना संक्रमितहरू घरमै क्वारेन्टीनमा बसिरहँदा वा जहाँ कहीँ अहिले अक्सिजनको समस्या हुन थालेको छ। अक्सिजनको कमी हुँदा ज्यानै

कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि

सुर्खेत,कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ।र्यापिड एन्टिजेन विधिबाट ७७ जनाको कोरोना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये दैलेखका ४, कालिकोटका ७ र सल्यानका १७ जना रहेका छन्।योसँगै र्यापिड एन्टिजेन विधिबाट गरिएको

नेपालमा थप ३१२२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ। गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको छ।गत २४

बाँके जिल्लामा १३ देखि २० गते सम्मका लागी निषेधाज्ञा जारी

नेपालगन्ज,बाँके ज्ल्लिामा लकडाउनको घोषणा गरीएको छ।जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मकालागि लकडाउनको आदेश जारी गरेको हो। जिल्लाभर लकडाउन जारी गरीए सँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा,