स्वास्थ्य Archive

बाँकेमा थप १३ जना संक्रमितको मृत्यु

नेपालगञ्ज, बाँकेमा बिहीबार दिउसोसम्म थप १३ जना कोरोन संक्रमितको उपचारको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ८ जना र भेरी अस्पतालमा उपचाररत ५ जना

नेपाललाई अमेरिकाद्वारा ३२ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं,संयुक्त राज्य अमेरिकाले कोरोना महामारीविरुद्ध थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोगको घोषणा गरेको छ। अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जानकारी दिएको छ।सन् २०२०

वर्ल्डलिंकका सञ्चालक जलानको निधन

काठमाडौं,इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ। कोरोना संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले बताएको छ।४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका

काठमाडौंमा जेठ १३ सम्म निषेधाज्ञा थपियो

काठमाडौँ,उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको छ।उपत्यकाको तीन जिल्ला काठमाठौँ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको थियो। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो। त्यसपछि

नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कुल सक्रतिमको संख्या ४ लाख २२ हजार ४१६ पुगेको छ।यस्तै, २४

बुधबार देशैभर ४४४४ जना डिस्चार्ज

काठमाडौं,आज बुधबार मात्रै देशैभर ४ हजार ४४४ जना कोेरोना संक्रमित निको भएर घर फर्किका छन्। स्वास्थ तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ४ हजार ४४४ जना संक्रमित निको भएर घर

नेपालगञ्जमा मुस्लिम समाजद्वारा दुईसय घरलाई राहत वितरण

बाँके,नेपालगञ्ज मुस्लिम समाजद्वारा दुई सय घरपरिवारलाई राहत वितरण गरिएको छ। बुधवार गरिब असाहय दुःखी पीडितहरुलाई राहत वितरण गरिएको हो। कोरोनाको कहरमा काम गर्न सक्ने अवस्था नभएको र भोकविलासताको सिकार भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरि सहयोग

४ बजेपछि अक्सिजन दिन नसक्ने युनिभर्सल शिक्षण अस्पतालको आग्रह

बुटवल,भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ।अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन

डोल्पामा यार्सा टिप्न पुगेका युवाको मृत्यु

डोल्पा,डोल्पामा यार्सागुम्बा संकलनका लागि पाटन पुगेका एक युवाको लेक लागेर मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिकाअन्तर्गत पर्ने जगदुल्ला यार्सापाटनमा लुकिछिपी यार्सा संकलनका लागि पुगेका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं ७ बस्ने २७ वर्षीय कुमार

बाँकेमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, बाँके जिल्लामा कोरोना भाईरस संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन ।मंगलबार राती ८ बजेदेखी बुधबार बिहान १० बजेको अवधिमा भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप