समाज Archive

घट्यो प्याजको मूल्य ,

काठमाडौं ,भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ। वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिककिलो १०० रुपैयाँमा किनबेच भइरहेको समाचार

आमासंगको अवैध सम्बन्ध लुकाउन छोराले गरे बाबुको हत्या

भोजपुर, भोजपुरमा एक युवाले आफ्नो सौतेनी आमासंगको अवैध सम्बन्ध लुकाउन बाबुको ज्यान लिएका छन् ।भोजपुर नगरपालिका ११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले सौतेनी आमासंग मिलेर आफ्ना बुवाको ज्यान लिएका हुन् । उनको सौतेनी आमा ५६ वर्षीया

उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्ष र सचिबको सपथ ग्रहण सम्पन्न

नेपालगञ्ज, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नेपालगञ्ज उपमहानगर कमिटी अन्तर्गतका वडाका अध्यक्ष र सचिवहरुको शुक्रबार सपथग्रहण भएको छ ।नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज र पूर्णाकुमारी सुवेदीको उपस्थितीमा जिल्ला अध्यक्ष आईपी खरेलले सवै वडाका अध्यक्ष र सचिबहरुको सपथग्रहण

धन्न बच्यो ज्यान, संयोगले रोकियो दुर्घटना

बझाङ, धनगढीबाट बझाङको चैनपुरका लागी यात्रु लिएर जादै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।बिहिबार बझाङको चैनपुरको लागी धनगडीबाट ४० यात्रु लिएर छुटेको ना ४ ख ६५६३ नम्बरको यात्रु बाहक बस भयङकर दुर्घटनाबाट जोगिएको हो ।

कनौडियाले १२ करोड तिरे, ६ करोड बाँकी

काठमाडौँ । उखु किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका काँग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका छन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै ‘उखु किसानहरुको खातामा १२

नेपाली समाजमा आजदेखि श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं, २५ पुस। नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ । हरेक वर्षको

तनहुँमा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

तनहुँ ,पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका–१ का करिव २० वर्षीया मुना थापा छिन्। दुर्घटनामा १७ जना घाइते भएका छन् भने दुईजना गम्भीर घाइते रहेको

झ्यालबाट छिरेर किशोरी बलात्कृत

पाँचथर,पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर

छिन्चु – जाजरकोट सडकमा बस दुर्घटना १८ घाइते

सुर्खेत, सुर्खेतको छिन्चु – जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्। सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे१ख २५७३ नम्बरको काक्रेबिहार यातायात प्रालिको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे

पुर्व युवराज दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै

  काठमाडौं, दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ ।तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो । उनलाई १८