समाज Archive

सम्बन्धमा दरार आउने यि हुन पाँच कारण !

मानिसबीच सबैभन्दा सम्बन्ध बढाउने आधार विश्वास हो । तर कतिपय अवस्थामा विश्वास नै टुट्ने र एकाएक सम्बन्धमा दरार आउने गर्दछ । बर्षौंको सम्बन्ध मात्रा एक मिनेटमा अर्थात कुनै साधारण कारणले टुट्न सक्छ ।सम्बन्धलाई टिकाइराख्न मानिसले धेरै

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, ट्रक र ट्र्याक्टर जुध्दा चालकको मृत्यु वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी

नयाँ वर्षमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण थालनी

हेटौंंडा, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् ।प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डीपीआरको काम फागुनभित्र

दाङमा अज्ञात रोगका कारण दुईसय भेडा मरे

दाङ ,दाङमा दुईसय भेडा मरेका छन् । अज्ञात रोगका कारण पूर्वी रुकुमका उत्तरी भेगबाट दाङ ल्याईएका दुईसय भेडा मरेका हुन ।भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । पूर्वी

अन्‍नपूर्णको फेदीमा फसेका ४ पर्यटकको उद्धार

म्याग्दी, अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग

हेलिकोप्टरबाट दुई सुत्केरीको उद्धार

बाजुरा, जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन शुक्रबार दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएको

ललिता निवास प्रकरण : सिआइबीले बुझाइयो छानबिन प्रतिवेदन

काठमाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ।ब्यूरोले काठमाडौँ महानगरपालिका ४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी जग्गा हिनामिना छानबिन गरी गृह

मुकुण्डोधारी समुहको कुटाईबाट गम्भिर घाइते नेकपा अध्यक्ष जोशीलाई काठमाडौं लगियो

डडेल्धुरा, अज्ञात मुकुण्डोधारी समूहको कुटपिटबाट गम्भीर घाइते भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई उपचारका लागि काठमाडौं लगिएको छ ।धनगढीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो। शुक्रबार अध्यक्ष जोशीलाई अज्ञात समूहले

श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो

खरा ,बागलुङमा श्रीमतीको कुटाइले श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गएराती रविलाल र

प्रलोभन देखाएर भारत लैजाँदै गरेका दुई युवतीको उद्धार

काँकडभिट्टा,नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१