समाज Archive

युवाले सडकमै चलाए नमुना संसद्

काठमाडौं, प्रतिनिधिसभाको विघटनको विरोधमा युवाहरूले सडकमै नमुना संसद् चलाएका छन्। बुधबार बिहान पद्मोदय मोडमा युवाहरुले नमुना संसदको रुपमा सडकमा राष्ट्रियसभाको बैठक राखी सांकेतिक विरोध गरेका हुन्। ६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको

गायक रत्न बाँनियाको निधन

काठमाडौं, गायक रत्न बाँनियाको निधन भएको छ । मिर्गौलाको रोगले पीडित बाँनियाको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बानियाँले नेपाली गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् । उनका

कञ्चनपुरमा एक महिला दुई दिनदेखि बेपत्ता

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको

संसद् विघटनको मुद्दाः अधिवक्तालाई बहस गर्न आधा घण्टाको समय निर्धारण

काठमाडौं, संसद् विघटनविरुद्ध परेको रिटमा बहस गर्न प्रत्येक अधिवक्तालाई आधा घण्टाको समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको संवैधानिक इजलासमा आधा घण्टा समय तोकेका हुन् । एउटै अधिवक्ताले लामो समय बहस गरेपछि सर्वोच्चले समय

अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेनले आज शपथ लिदै

काठमाडौं, अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज ९जनवरी २० तारिख० ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नव

चितवनमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु

चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

७१ तोला चाँदीका गहना र सुनसहित दुईजना पक्राउ

सर्लाही, सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन्  । इलाका प्रहरी

तीन महिनापछि सार्वजनिक कार्यक्रममा अर्बपति ज्याक

एजेन्सी, चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन्। गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार भिडिओ कन्फरेन्समा देखा परेका थिए । ग्लोबल टाइम्सका अनुसार माले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रमा भर्चुअल सम्बोधन गरेका थिए

सैनिक सेवाः १६ वर्षमा पेन्सन २० वर्षमा रकम

काठमाडौं, नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (विवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा

माघ १० गते विप्लव नेकपाद्धारा नेपाल बन्दको आव्हान

काठमाडौँ, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माघ १० गते नेपाल बन्दको आव्हान गरेको छ । उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय भिभाग प्रमुख धमेन्द्र बास्तोलाुकन्चनु लगायतलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा केन्द्रीय संघर्षका कार्यक्रम अनुसार