समाज Archive

कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी
हुम्ला, हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५ गते

बुबाको साथीबाटै ११ वर्षीया बालिका बलात्कृत
वीरगञ्ज, बुबाको साथीबाट वीरगञ्जकी एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । वीरगञ्ज महानगरपालिका–१ छपकैयाकी एक ११ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जबरजस्ती

अच्युत र करिशा क्रस दुवाथलन सिरिज दोश्रो संस्करणमा बिजयी
काठमाडौँ, अच्युत कृष्ण खरेल र करिशा महर्जन नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा बिजयी भएका छन् । ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनट २७ सेकेन्डका साथ

जितकुण्डोको तालिम सम्पन्न
काठमाडौं, नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जना

मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो
काठमाडौँ, मजदुरीका लागि मलेसिया गएका र विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल ल्याइएको छ । शव ल्याउन नसकिएका पाँचजनाको भने अस्तु मात्र ल्याइएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण

शहीद सप्ताहको शुरु
काठमाडौँ, विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापी रूपमा शहीद दिवस मनाउन शुरु भएको छ । कार्यक्रमको पहिलो दिन आज टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलिसभा सम्पन्न

कर्मचारीको राजीनामा र अवकाश स्थानीय तहबाटै
काठमाडौँ, सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने व्यवस्था गरेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु
इस्लामाबाद, पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । टिकटक बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबाद नजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार

कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशमा तोकियो संयोजक
काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तय गरेको छ । मन्त्रालयले कोरोना खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो ।

नेकपा फुटेको छैन,चुनाव पनि हुँदैनः शशाङ्क कोइराला
काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्ट पार्टी फुटिनसकेको र बैशाखमा चुनाव नहुने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले नेकपा पार्टी कानुनी रुपमा नफुटेको र आधिकारिक कसले पाउँछ भन्नेबारे पनि