समाज Archive

रेखा जोशी उत्कृष्ट मौलिक गायिका अवार्डबाट सम्मानित

काठमाडौं, देउडा गायिका रेखा जोशी उत्कृष्ट मौलिक अवार्डबाट सम्मानित भएकी छन् । शुदुरपश्चिम स्थाई घर भएकी गायिका जोशीले नुवाकोमा सम्पन्न भएको दोस्रो नाटेश्वर म्युजिक अवार्ड अन्तर्गतको मौलिक गित गायिकाको अवार्डबाट सम्मानित भएकी हुन् ।गायिका जोशीले लै

भागिरथी भट्टको हत्याप्रकरणका दोशिलाई कारबाही गरः विप्लव

काठमाडौं, विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले भागिरथी भट्ट हत्या प्रकरण संलग्नलाई कारबाही गर्न माग गरेका छन ।सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै बैतडी जिल्ला, दोगडाकेदार न पा ७ चडेपानी निवासी,

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।मंगलबार अपरान्ह प्रधानमन्त्री ओली आयोग कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन तयारी र नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आयोग गएको स्रोतले जनाएको छ । गत पुस

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या

काठमाडौँ,गत पुस २३ गते बारबर्दिया नगरपालिका ३ खुरखुरे सुकुम्बासी फाँटा बस्ने कृष्णा विक सुकुम्बासी आयोगको फारम भर्नका लागि भारतबाट नेपाल आइन् । नेपाल फर्कदा श्रीमान् खड्गबहादुर विक सहित एक छोरा र एक छोरी सकुशल छोडेर आएकी

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौँ,राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हने भएका छन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस

नेकपा ओली समुहको युवासङ्घको अध्यक्षमा सिंह

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको भातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनवहादुर सिंह चयन भएका छन् ।यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

काठमाडौँ,सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा आगामी चार बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर प्राधिकरणबाट बाहिरिएपछि

ताप्लेजुङमा कारागारको क्षमता भन्दा छ गुणा बढी कैदीबन्दी

ताप्लेजुङ, ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागारमा २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी

भागरथी हत्या प्रकरण : अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित

बैतडी, दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन । प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा

भागरथिको लागि न्याय माग्दै सडकमा युवाहरु

सुर्खेत,स्व किशोरी भागरथि भट्टको लागि न्याय माग्दै सुर्खेतका युवाहरु सडकमा आएका छन् ।सोमवार वीरेन्द्रनगरको वीरेन्द्र चोकमा नारावाजी गर्दै युवाहरु सडकमा आएका हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय छात्रा एकता समाजको समन्वयमा सडकमा युवाहरुले स्व किशोरी भट्टको लागि यथासिग्र