समाज Archive

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं, काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल  सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै

बैतडीमा कांग्रेस र ओली पक्षबीच झडप

काठमाडौं,बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ पनसेरामा कांग्रेसले आयोजना गरेको सभामा झडप भएको छ ।प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको विरोध सभामा कांग्रेस र नेकपाको ओली पक्षबीच झडप भएको हो। झडपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी

सुर्खेतमा कार्यरत पत्रकारले लगाए कोरोनाको खोप

सुर्खेत,सुर्खेतमा कार्यरत पत्रकारहरूले कोरोनाबिरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको कोरोना खोप मंगलबारबाट पुनःलगाउन सुरु गरिएको हो ।   नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाको समन्वयमा प्रदेश अस्पतालको फिस्टुला केन्द्रबाट खोप लगाइएको थियो ।पत्रकारहरूलाई

भागरथी हत्या प्रकरणः भारत जान लागेका एकजना व्यक्ति पक्राउ

काठमाडौं,बैतडीकी  किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी एक व्यक्तिलाई अनुसन्धानको लागि बैतडी लगेको जानकारी दिएको छ । पक्राउ परेका

नेपालमा थप १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ

सय रुपैंयाको दरले १४ लाख स्मार्ट लाइसेन्स खरिद गरिदैं

काठमाडौं,यातायात व्यवस्था विभागले प्रतिगोटा करिब एक सय रुपैंया पर्ने गरि १४ लाख ८ सय थान स्मार्ट लाईसेन्स खरिद गर्ने निर्णय गरेको छ । तर, न्यनूतम मूल्यमा खरिद गर्ने प्रस्ताव गरेको एउटा मलेसियन कम्पनीबाट उक्त लाइसेन्स खरिद

तीनजना पत्रकारलाई सामुदायिक पत्रकारिता पुरस्कार

काठमाडौं,नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा०द्वारा स्थापित एक लाख राशीको सामुदायिक पत्रकारिता पुरस्कार २०२० बाट तीन जना पत्रकार पुरस्कृत हुने भएका छन्।कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी

खेतमा महिलाको शव फेला

जनकपुर,धनुषामा एक महिलाको शव खेतमा फेला परेको छ।धनुषाको कमला नगरपालिका–२ माचि झिटकैयामा मंगलबार फेला परेको शव ३५ वर्षीय संगीतादेवी गडेरी राउतको भएको इलाका प्रहरी कार्यालय खजुरीले वताएको छ। हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा भेटिएको

आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप

काठमाडौं,रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको थियो । क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते भएका छन्

ओली पक्राउ पर्ने दिन धेरै टाढा छैनः सुरेन्द्र पाण्डे

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली पक्राउ पर्ने दिन पनि आउन सक्ने बताएका छन् ।मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको फेसबुकमा लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै नेता पाण्डेले नेतृ रामकुमारी झाँक्री गिरफ्तारीको प्रसंगमा यस्तो