समाज Archive

सुनको मूल्यमा बृद्धि
काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ हजार १ सयले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको

सर्वोच्चको फैसला नमान्ने भन्ने कुरा हुँदैन, स्वीकार्य हुन्छः ईश्वर पोखरेल
काठमाडौँ,उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले गर्ने फैसला स्वीकार्य हुने बताएका छन्।ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अदालतले जे फैसला गरे पनि

जानकी गाउँपालिकामा उधमशिलता विकास कार्यक्रम सम्पन्न
बाँके, बाँकेको जानकी गाउँपालिकामा उधमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ । सोमबार जानकी गाउँपालिकाको वडा नं ६ मा गरिबी निबारणका लागी लघु उधम बिकास कार्यक्रम अन्तर्गत ८ दिने उधम विकास तालिम सम्पन्न भएको हो ।तालिममा १३

कन्चनपुरमा प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते
कञ्चनपुर,भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् ।कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका

मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको धर्ना
सुर्खेत,कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् ।
खाने तेलको भाउ घट्यो, उपभोक्तालाई भने उस्तै
काठमाडौं, खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ ।

जावलाखेलमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
काठमाडौं, ललितपुरमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । जावलाखेल चोकमा बसले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ट्राफिक चेकिङ

भागरथी हत्या आरोपी माथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप
बैतडी, भागरथी हत्या आरोपी किशोर दिनेश भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप गरिएको छ । हत्यामा संलग्नता रहेको आरोपमा गत बुधबार प्रहरीले सार्वजनिक गरेका दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालत बैतडीले ५ दिनको म्याद दिएको

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ

प्रतिगमन भन्दै अनेरास्ववियुको जुत्ता प्रहार आन्दोलन
काठमाडौं,प्रचण्ड–माधव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिगमनुलाई जुत्ता हानेको छ। काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई प्रतिकात्मक रुपमा जुत्ता प्रहार गरेका हुन्। प्रतिगमनको प्रतीक बनाई विद्यार्थीले जुत्ता प्रहार गरेका थिए। कार्यक्रममा उपस्थित विद्यार्थीले

