समाज Archive

महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी
काठमाडौं,गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ। तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ। पशुपतिनाथ दर्शनका

डडेल्धुरामा शिक्षकद्धारा दसवर्षे वालिका बलात्कृत
काठमाडौँ,कक्षा २ मा अध्ययनरत बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४स्थित भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले २ कक्षामा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । विद्यालयको उजुरीमा हाल

सरकार र विप्लवविच वार्ताको तयारी
काठमाण्डौ,सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेकपा विप्लवमाथिको राजनैतिक प्रतिबन्ध फुकुवा गर्ने भएको छ । संभवतः आज सांझसम्म प्रतिवन्ध फुकुवा र दुवै पक्षबाट वार्ता टोलीको घोषणा हुने तयारी रहेको छ । बालुवाटार निकट स्रोतले प्रधानमन्त्री केपी

गोरखामा एकै परिवारका तीनजना मृत फेला
काठमाडौँ,गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ स्थित बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ

अनेरास्ववियू नेतृ चन्दद्धारा सम्पुर्ण महिलालाई एकजुट हुन आग्रह
जाजरकोट,अनेरास्ववियू जाजरकोटकी नेतृ झरना चन्दले प्रतिगमनका विरुद्ध महिलाहरूलाई एकजुट हुन आग्रह गरेकी छन्। प्रचण्ड-नेपाल पक्षको अनेमा संघ जाजरकोटले आयोजना गरेको बृहत बिरोध र्यालीलाई सम्बोधन गर्दै नेतृ चन्दले यस्तो वताएकी हुन्। कार्यक्रममा वोल्दै नेतृ चन्दले थपिन सयौ

नागरिकता नबन्दा नेपालगन्जकी गंगेश्वरीलाई समस्या
नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिकाका २२ वर्षीया गंगेश्वरी नाग नागरिकता नबन्दा अहिले समस्यामा परेकी छिन् । गंगेश्वरीले नागरिकताका लागि कोसिस त गरिन, तर अहिलेसम्म नागरिकता बन्न सकेको छैन् । नागरिकता नहुँदा सरकारी सेवामा समेत निवेदन दिन नपाएको उनले गुनासो
समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुँदै
कपिलवस्तु,नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ । त्यो डिग्री बमोजिम मदरसा हरुमा अध्यापन गराउने

पशुपतिमा क्षमापूजासहित सुनको जलहरी राखिँदै
पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ ।रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न

भागरथीको न्यायको लागि अखिल क्रान्तिकारीले गर्यो दिप प्रज्वलन
नेपालगन्ज, सरकारले प्रतिवन्ध गरेको विप्लव नेकपाको भातृ संगठनको बाँके अखिल (क्रान्तिकारी) बाँकेले भागरथी भट्टको न्यायको लागि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।आइतवार संगठनको बाँके जिल्ला समितीले भागरथी भट्टलगायत देशैभरका बलात्कार र हत्या गरिएकाहरुको न्यायको लागि
भाञ्जालाई अपहरण गरेर १ करोड फिरौती माग्ने मामा पक्राउ
धनुषा, आफ्नै भाञ्जा अपहरणको गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा

