समाज Archive

जग्गा माग्दै मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायको धर्ना
सुर्खेत,कर्णालीका वादी समुदाय व्यवस्थित बसोबासको माग गदै मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।कालिकोट र दैलेखबाट पैदल हिँडेर ४०२
बालिका हत्या गरेको आरोपमा आमा–बाबुसहित पाँच जना पक्राउ
रुपन्देही, रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा एक वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा प्रेमासहित

कोइला खानीमा पुरिएर एक जनाको मृत्यु
दाङ,दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको हो ।

महोत्तरीमा दम्पतिको अपहरण
महोत्तरी,महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का दुई दम्पतिको मध्यरातमा अपहरण भएको छ । गएराति घरमा सुतिरहेका ६५ वर्षीय मुसिसिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको अपहरण भएको हो । घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा

मन्त्रिपरिषदको बैठक जारी
काठमाडौँ,मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । केहीबेर ढिला गरी बैठक बसेको हो । आजको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धमा निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । गत शनिबार महासचिव

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना
काठमाडौं,पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका उनी भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भएका छन्।भट्टराई आज बिहान ९ बजे भर्ना गरिएको
प्रतिनिधिसभा विघटन मुद्दाः संवैधानिक इजलासमा आज पेसी
काठमाडौं,प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा फैसलाको अन्तिम चरणमा पुगेको छ।फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया पूरा गरेर सर्वोच्च अदालतले आजका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ भइसकेको छ। इजलासले आजदेखि
चुनावका लागि तात्यो आयोग
काठमाडौं,निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि सारेको छ।आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्नका लागि बोलपत्र आह्वान गरेको हो । आगामी वैशाख १७ र २७ गतेका

सुनको मूल्यमा बृद्धि
काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ हजार १ सयले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको

सर्वोच्चको फैसला नमान्ने भन्ने कुरा हुँदैन, स्वीकार्य हुन्छः ईश्वर पोखरेल
काठमाडौँ,उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले गर्ने फैसला स्वीकार्य हुने बताएका छन्।ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अदालतले जे फैसला गरे पनि

