समाज Archive

एकतिहाई सदस्यद्धारा सुर्खेत खानेपानी संस्थाको साधारण सभा बोलाउन आग्रह
सुर्खेत,सुर्खेत उपत्यका उपभोक्ता खानेपानी संस्थाका एकतिहाई सदस्यहरुले संस्थाको साधारण सभा बोलाउन आग्रह गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाको मुल उपभोक्ता समितीको समयावधि २०७६ साल भाद्र २० गतेनै सकिएकोले यथासिग्र साधारण सभा वोलाउन आग्रह गरेका हुन्।

मलाई पदबाट हटाउन सजिलो छैनः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको समेत जिकिर गरेका छन्। कसैले हटाउन सक्छ भने अहिले हटाओस्।तर,

वनमन्त्रीलाई एक अर्बको घुस अफर
काठमाडौं,वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्बको घुस अफर आएको खुलासा गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वैज्ञानिक वन व्यवस्थापन

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ७८ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ।पछिल्लो २४

आफ्नै बाबुले गरे तीन महिने छोराको हत्या
बैतडी, बैतडीमा एक तीन महिने बालकको आफ्नै बाबुले ज्यान लिएका छन् । तीन महिनाको छोरा लक्ष्मण चन्दको हत्या अभियोगमा पञ्चेश्वर गाउँपालिका–५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजबहादुरले आफ्नै घरमा

दोभान बजारमा लागेको आगलागी नियन्त्रण : ४९ घर जल्ये
ताप्लेजुङ, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज (मंगलबार) बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ ।मंगलबार बिहान करिब ९ बजेदेखि शुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन
काठमाडौँ,सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि समिति गठन गरेको छ ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन
प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार छः माधव नेपाल
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार रहेको वताएका छन् ।मंगलबार विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सयौँ सुरक्षाकर्मीको घेरामा रहँदा पनि असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीलाई सुरक्षा दिन

ताप्लेजुङमा आगलागीः ३५ घर जलेर नष्ट
फुङलिङ,ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए। दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट

ट्रान्समिटर पड्किएर होटलमा आगलागी
तनहुँ,जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको

