समाज Archive

ताप्लेजुङमा आगलागीः ३५ घर जलेर नष्ट

फुङलिङ,ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए। दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट

ट्रान्समिटर पड्किएर होटलमा आगलागी

तनहुँ,जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको

कोरोना विरुद्धको खोपमा भारत-चीन प्रतिस्पर्धाले उग्ररुप लिंदै

काठमाण्डौ,कोरोना नियन्त्रण गर्ने विषयमा दुई छिमेकी राष्ट्रहरु भारत र चीन विचको विवाद चुलिएको छ ।अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरसको खोप उत्पादन गर्ने भारतीय कम्पनीहरुले चिनिया ह्याकरहरुले आफ्नो पुरै ‘सिस्टम’ ध्वस्त पारिदिने प्रयास गरेको दावी

छात्रालाई आत्मसुरक्षा एवम् प्रतिरोध तालिमको मागगर्दै क्रान्तिकारीले बुझायो मागपत्र

नेपालगन्ज,छात्रालाई आत्मसुरक्षा एवम् प्रतिरोध तालिमको मागगर्दै क्रान्तिकारीले बुझायो मागपत्र बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले छात्राहरुलाई आत्मसुरक्षा तालिमको माग गर्दै नेपालगन्ज उपमहानगरपालिकालाई मागपत्र बुझाएको छ ।छात्राहरुलाई आत्मसुरक्षा तालिमको माग गर्दै संगठनका जिल्ला

अग्नि पीडितलाई पठाएको पाल गाउँपालिकामै थन्कियो

जुम्ला तिला गाउँपालिका–७ गोठी गाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो । अल्पकालिन समस्या समाधानका लागि गृहमन्त्रालयबाट टेन्ट आइपुगे पनि तिला गाउँपालिकामै थन्किएका छन् । नाग्म बजार

बिष्णु प्रसाद खनाल नेतृत्वको प्यानल व्यापारीको घरदैलोमा

कोहलपुर,कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानल बिजयी गराउनका लागी मतदान गर्न व्यवसायी भेटघाट कार्यक्रम गरिएको छ ।खनाल नेतृत्वको समुहले कोहलपुर ८ पिपरी, कोहलपुर ६

वादी समुदायको आन्दोलनमा नेकपा (क्रान्तिकारी माओवादी) देजमोको ऐक्यवद्धता

सुर्खेत,मुख्यमन्त्री कार्यालय अगाडी आन्दोलित वादी समुदायको आन्दोलनलाई क्रान्तिकारी माओवादी सर्मथक देजमो नेपालले ऐक्यवद्धता जनाएको छ।मान्छे जन्मने वित्तिकै धनि गरिव,जातभात,लालपुर्जा ल्याएर आएको हुदैन भन्दै खुल्ला प्रेश विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता जनाएको हो।कार्यक्रममा वोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय

ओली कुर्सीमा एकछिन पनि बस्न लायक छैनन्ः प्रचण्ड

काठमाडौं,नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले आफ्नो पक्षलाई आधिकारिक मान्ने विश्वास गरेका छन् । यस विषयमा केही दिनभित्रै आयोगले निर्णय गर्ने उनले बताए ।राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले

नेपालमा थप ७३ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७३ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ

जलमा गजल,सल्यान

केही दिन अघि जलमा गजल कार्यक्रम नामकको व्यानर फेशबुकको भित्तामा सार्वजनिक भएको थियो । ब्यानरमा तोकिए अनुसार जाजरकोटबाट जनक चन्द ऋतु, सुर्खेतबाट लिला पोखरेल र सल्यानका ओम प्रकाश देवकोटाको बिशेष रचना बाचन थियो।केही पृथक सैलिको कार्यक्रम