समाज Archive

दोभान बजार आगलागीः ४० करोड क्षति
ताप्लेजुङ,ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ।क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९

२ वर्षपछि सार्वजनिक कार्यक्रममा विप्लव देखिदै
काठमाडौँ,नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बिहीवार तीन बुँदे सहमति भएको छ।सहमति भएसँगै विप्लव समूहको प्रतिबन्ध पनि फुकुवा भएको छ । भोली दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र

विप्लवमाथिको प्रतिबन्ध फुकुवा
काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति भएको छ। दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ

भागरथी हत्या प्रकरणः अन्तिम पटक म्याद थप
बैतडी, किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट अन्तिम पटक म्याद थप भएको छ । आज जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच

स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा
काठमाडौँ, अर्थ मन्त्रालयले ३१३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा
जाजरकोट, बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ । विश्वमै लोपोन्मुख हाडफोर

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न
काठमाडौं,सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ। आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको वार्ता टोलीका एक सदस्यले जानकारी दिए।

नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुँदै
नेपालगन्ज,नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुन लागेकोछ। नेपालगन्ज स्थित होटेल बाटिकाको आयोजनामा यहि फागुन २२ गते सो फेस्टिवल आयोजना हुन लागेको हो ।नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत फुड फेस्टिवल हुन लागेको जानकारी गराइएको हो।नेपालगन्जका महत्त्वपूर्ण परिकारहरु फेस्टिबलमा राखिने

सुर्खेतका सिडियोसंग पुगे वादी समुदाय
सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायका अगुवाहरु सुर्खेतका प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका छन्।वुधवार आफ्ना माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यलय सुर्खेतमा वुझाउनको लागि उनिहरु त्यहाँ पुगेका हुन्।गाँस,बाँस,कपास सहित खेतियोग्य जमिनको माग राख्दै उनिहरु मुख्यमंन्त्री कार्यलय नजिक

विमानस्थलबाट सुनको बाला र औंठी बरामद
काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बाला र औँठी बरामद भएको छ। सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाको थकाली भन्छाघर नजिक आई हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई तीन थान सुनको

