समाज Archive

कृषिमा यान्त्रीकरण : लागत र समयको बचत, उत्पादनमा वृद्धि
दाङ, कृषिमा यान्त्रीकरण भएपछि दाङका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागत रुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने

थापाद्वारा दुर्घटना घाइतेलाई सहयोग हस्तान्तरण
नेपालगन्ज , बाँकेे दुर्घटनामा घाइतेलाई सहयोग गरिएको छ । महेन्द्र राजमार्ग अन्तरगत पर्ने बर्दिया जिल्लाकाे बासगढि नगरपालिका वडा न.: ०९ माछागढमा गत माघ २४ गते भे १ ज १२२२ नम्बरको म्याजिक भ्यान दुर्घटना हुदा घाइते चालक

वादी समुदायलाई जग्गा दिन सकिंदैनः मुख्यमन्त्री शाही
सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायको जग्गा सम्बन्धी माग प्रदेश सरकारले पूरा गर्न नसक्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पाँच दिनदेखि जग्गा पाउनुपर्ने माग राख्दै धर्नामा बसेका झण्डै ४०० बढि वादी

ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव
काठमाडौं,नेकपा उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले बतायो । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ ।प्रतिनिधि

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ

बलात्कारीलाई १८ वर्ष कैद सजायको फैसला
राजविराज,तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजाय सुनाएको छ ।जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले आज आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । संसदीय दलका नेता रहेका ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपालले कार्बन सञ्चितिबापत पाँच अर्ब पाउने
काठमाडौं,नेपालले वन संरक्षणमार्फत् उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब ४५ मिलियन अमेरिकी डलर रकम पाउने भएको छ ।वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको

अझै पत्ता लागेनन् बेपत्ता दम्पती
जलेश्वर,चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेको छैन ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै

पूर्वमन्त्री जोशीको अप्रेसन
काठमाडौं,मस्तिष्कघात भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अप्रेसन गरिएको छ ।पारिवारिक स्रोतका अनुसार नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको हो । अहिले उनलाई आईसीयू वार्डमा सारिएको छ । उनको स्वास्थ्य अवस्था भने जटिल रहेको चिकित्सकहरूले जनाएका

