समाज Archive

सर्वोच्चलाई सभामुखको जवाफः संवैधानिक परिषद्को बैठक जालसाजीपूर्ण

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले गत मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले गरेको निर्णय संविधान विपरित जालसाजीपूर्ण भएको बताएका छन् ।संवैधानिक परिषद्को निर्णयबारे वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको

सिरियामा हवाई आक्रमण

एजेन्सी,सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकूको मृत्यु भएको छ । ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले दिएको जानकारीमा उक्त कुरा वताएको हो । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई

प्रदेश १ मा पलको फिल्म चल्न नदिने चेतावनी

काठमाडौं,चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले नायक पल शाह अभिनित सम्पुर्ण चलचित्रहरुलाई प्रदर्शनमा पुर्ण रुपमा रोक लगाउने चेतावनी दिएका छन् । आफूमाथि नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले दुर्व्यवहार र कुटपिट गरेको भन्दै इलाका

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

पार्टीको धारणा र नेताहरुको विचार आधिकारिक ठाँउबाट बुझौंः नारायणकाजी श्रेष्ठ

काठमाडौं,प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार आधिकारिक ठाँउबाट बुझ्न अनुरोध गरेका छन् ।उनले सञ्चार माध्यममा आएका सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गर्नुपर्ने बताए । सञ्चार माध्यमको दृष्टिकोण ,धारणा

निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था हुनुपर्छ

काठमाडौं,निर्वाचन आयोग नेपालले गराउने हरेक चुनावमा राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल कानून समाज काठमाडौँद्वारा बिहीबार आयोजित ‘निर्वाचनमा राजनीतिक दलको खर्च र अनुदानको व्यवस्था’ विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल छलफल कार्यक्रममा सहभागीहरुले खर्चिलो

नायक पल शाहविरुद्ध उजुरी दर्ता

काठमाडौं,नायक पल शाहविरुद्ध उजुरी परेको छ ।आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेका हुन्। नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले आफूमाथि

काठमाडौंमा फेरि बर्डफ्लु

काठमाडौं,काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु फेला परेको छ।पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका फार्महरुमा संक्रमण पुष्टि भएको थियो । बर्ड फ्लु पुष्टि भएको स्थान र त्यस वरपरका कुखुराहरु र दाना नष्ट गरिएको विभागले जनाएको छ

पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

काठमाडौं,नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो । शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। उनलाई वीरबाट थप उपचारका लागि शुक्रबार

डोल्पामा रुखले च्यापेर वडा सदस्यको मृत्यु

डोल्पा, डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक