व्यानर न्यूज Archive

झा दम्पतीको हत्याको आरोपमा सातजना जेल

जलेश्वर,गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज जेल

अझै सुरक्षित छैन गण्डकी प्रदेश सरकार

पर्वत,गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कति समय टिक्ने भन्ने कुरा बहसको विषय बनेको छ।गण्डकी प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र उनको सरकारलाई टिकाउने वा

सर्वोच्चले तोक्यो रिट निवेदन र सुनुवाइको समय

काठमाडौँ,सर्वोच्च अदातलले कोरोना महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट तथा कोरोना महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको

माओवादी केन्द्रः कर्णाली प्रदेशसभा सदस्यको आधा महिनाको पारिश्रमिक विपद् कोषमा

सुर्खेत,दोस्रो लहरको कारोनाको सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन्।नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन मन्त्रालयको आग्रह

काठमाडौँ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज

कारोना प्रभावः पत्नीको शव साइकलमा बोक्न बाध्य

भारत,भारतमा तिब्र रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण अन्यक थरिका दृश्यहरु देखिन थालेका छन् । यस्तै घटना उत्तर प्रदेशमा कोरानाको संक्रमण दर उच्च गतिमा बढिरहँदा सामाजिक बहिष्कारको दुई घटना सार्वजनिक भएका छन्। पहिलो घटना जौनपुरको हो

स्पुतनिक-भी उपलब्ध गराउन रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउने तर्फ पहल गर्न रुसी राजदूतलाई अनुरोध गरेका छन्। नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले

भारतको प्रसिद्द पर्यटकीय स्थल गोवामा पनि लकडाउन

भारत,भारतकै सबैभन्दा प्रसिद्द पर्यटकीय स्थल मानिएको गोवामा पनि चार दिनको लागि लकडाउन गरिएको छ। महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिल २९ देखि मे ३ तारिक सम्म लुकडाउन गरिएको गूवा सरकारका मुख्य मन्त्रि प्रमोद सवंतले बताएका

शरीरमा अक्सिजन बढाउने केही तरिका

अहिले सबैको चासो स्वस्थ शरीर र मस्तिष्कतिर केन्द्रित रहेको छ। कसरी कोरोनाबाट बच्ने र कोरोना लागिहाले पनि कसरी यसको सफल उपचार गर्ने भन्ने कुरा हामी सबैको मनमा खेलिरहेको छ। स्वस्थ जीवनशैली,खानपिन गर्ने तरिका, व्यायाम,योगा,प्रणायाम आदि कुराले

विप्लव नेकपाका नेता माइला लामा २० महिनापछी रिहाई

काठमाडौँ, नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा झन्डै दुई वर्षपछि रिहा भएका छन्। उनलाई बिहीबार सङ्खुवासभा अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो।उक्त पार्टीका केन्द्रीय केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका विशेष