व्यानर न्यूज Archive

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजेटिभ
काठमाडौं, धुलिखेल अस्पतालमा बिहीबार राति उपचारको क्रममा मृत्यु भएकी महिलाको अस्पतालमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ। अस्पताल स्रोत अनुसार राति साढे ९ बजे अस्पताल पुर्याइएकी विरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो । उनलाई

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३
काठमाडौं, शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९

यस्तो छ देशका २६७ जना कोरोना संक्रमितको सुची
काठमाडौं, देशमा अहिलेसम्म २६७ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् । शुक्रबार एकै दिन १८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका हुन् । नेपालमा कोरोना भाइरसका संक्रमित २१६ पुरुष र ५१ महिला छन् । उनीहरुमध्ये अधिकांश
फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो २६७
काठमाडौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका क्रममा थप नौजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ कोरोना पुष्टि हुनेमा पर्साको वीरगन्जका

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ )
काठमाडौं, सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई

सरकारले ‘मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने
काठमाडौं, सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो कुरा उल्लेख गरिएको छ । “लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि

अब काठमाडौंका गल्लीमा समेत निस्किन नपाइने
काठमाडौं, काठमाडौंका मूल सडक र भित्रि सडकमा भीडभाड गरे अब प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै सडकमा ननिस्कन र निस्किए पक्राउ गर्ने जानकारी गराएको हो । जिल्ला प्रशासन

भारतीय सेना प्रमुखको आरोप : नेपाल अरु कसैको इशारामा उचालियो
काठमाडौं, भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले अरु कुनै मुलुकको इशारामा लिपुलेकको मुद्दालाई उचालेको आरोप लगाएका छन् । भारतले लिपुलेकमा मानसरोवर जानका लागि खनेको बाटो भारतीय भूमि नै रहेको पनि उनले दावी गरेका छन् । शुक्रबार

बाँझो जमिन खेर जान नदिन अभियान चलाइने
काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन अभियान सञ्चालन गर्ने सरकारले नीति लिएको बताएकी छिन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले १० वर्षमा उत्पादन दोब्बर गर्नका लागि व्यवसायीककरण र आधुनिकीकरणमा जोड दिइएको

संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदैः (लाइभ)
संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम बिगतको तुलनामा फरक शैलीमा पेश गर्ने छन् । कोरोना महामारीको कारण

