व्यानर न्यूज Archive

समाजशास्त्रीय दृष्टिकोण : कोरोना कहर र सामाजिक मनोविज्ञान

करिव ६ महिना अघिदेखी चिनको वुहान प्रान्तबाट फैलिएको कोभिड १९ अर्थात नोवल कोरोना भाइरसले विस्वभर ५३ लाख ७० हजार ३७५ मानिसहरु संक्रमित भएका छन भने यसको संक्रमणबाट बाल बच्चा, दिर्घरोगी , वृद्ध उमेर समुहका मानिसहरु आज

विश्वभर २४ लाख २६ हजार कोरोना संक्रमित निको भएर घर फर्के

काठमाडौं,  कोरोना भाइरस महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ५१ हजार नाघेको छ । ५६ लाख ७६ हजार बढी संक्रमितमध्ये २४ लाख २६ हजार उपचार पछि निको भएका छन् । ५३ हजार संक्रमितको अबस्था गम्भिर

‘विपन्‍न र जोखिममा परेकालाई शुल्क लिएर र्‍यापिड परीक्षण नगराउनू’ :सर्वोच्च

काठमाडाैँ, सर्वोच्च अदालतले विपन्‍न तथा जोखिममा रहेका नागरिकका लागि शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बोलाइएको बैठकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र नियन्त्रण तथा संविधान संशोधनबारे छलफल गरिने बताइएको छ। बैठकमा संसदमा प्रतिनिधित्व

जाजरकोटले गुमायो दुई दिनमा दुई समाज परिवर्तनका अथक योद्धा

जाजरकोट,  पछिल्लाे २ दिनकाे अन्तरालमा जाजरकोटका दुई जना होनाहार सामाजिक योद्धाहरुकाे निधन भएकाे छ  । नलगाड नगरपालिकाकै सबिता सिंह र संसारसेन पृथककको निधन भएको हो । सबिता सिंहकाे भारतमा उपचारका क्रममा साेमबार निधन भएकाे हाे भने संसारसेन

१२ जना थपिएसंगै, कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो २३

काठमाडौं,  सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ। भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या

यि हुन कोरोनासँग लड्न प्रधानमन्त्री ओलीका ५ टिप्स

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्न पाँचवटा कुरामा ध्यान दिन आग्रह गरेका छन् । आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्।  प्रधानमन्त्रीका ५ टिप्स १) काेराेना भाइरसकाे महामारीसँग लड्दै निरोगी नेपाल

राष्ट्रका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन : सम्बोधनको(पूर्णपाठ)

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ

मानव सभ्यता, मान्छे, जात र नेपाली राजनीतिको बुर्जुवा पाठ

इतिहासमा मानव शास्त्रका खोज अनुसन्धान र जगतमा सजिव तथा जिवित जिबहरुमा सबैभन्दा कान्छो र सचेत प्राणी मान्छेलाई लिइएको छ । मान्छेका पनि सात प्रजाती छन, ती सात प्रजातिको सबैभन्दा सचेत र बौद्धिक जाती मान्छे हो ।

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं, सोमबार एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितहरुमा पर्साका २६, बाराका २३, काठमाडौंको टोखा र