व्यानर न्यूज Archive

गण्डकीमा थप ३८ जनामा कोरोना, संक्रमितको संख्या ११३

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण थप ३८ जनामा पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित मध्ये स्याङ्जाका १४, बाग्लुङका १०, गोरखाका १०,

क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि ११३ जनामा संक्रमण पुष्टि

 दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा

सौन्दर्यचेत !

सुन्दरता + चेतना = सौन्दर्यचेत अर्थात, ‘सुन्दर भनेको यस्तो हो’ भनेर, सोच्ने हाम्रो चेतना। ल तपाई आँखा बन्द गर्नुस् ‘सुन्दर महिला’ भन्ने बित्तिकै, दिमागमा कस्तो चित्र आउँछ? ‘सुन्दर पुरुष’ भन्ने बित्तिकै, कस्तो पुरुषको खयाल आउँछ? मैले

कर्णालीमा थपिए ९८ जना कोरोना संक्रमित, कूल संख्या ५८७

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास

कोरोनाका कारण थप दुईको मृत्यु, नेपालमा मृत्तकको संख्या १३ पुग्यो

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको पुष्टि भएको छ । कोरोना संक्रमणका कारण कैलाली र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको स्वास्थ्य

थप ३ सय २३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।  शनिबार एकै दिन ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या

लकडाउनले तंग्रिएको कोहलपुर चौराह अनि चोला फेरेको त्यो सडक

नेपालगन्ज, कोहलपुर बाँके यतिबेला कोहलपुर नेपालगन्ज सडक लकडाउनले गर्दा तंग्रिएको छ । सँधै ब्यस्त हुने सडक सुनसान छ ।  देशमा चैत ११ देखि लकडाउन चलिरहेको छ । लकडाउनले गर्दा राजमार्ग लगायत ब्यस्त हुने सडकहरु सुनसान देखिन्छन

डोल्पामा कोरोनाबाट ५३ वर्षीय पुरुषको मृत्यु

डोल्पा, डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। सुर्खेतबाट १६ गते जुम्ला हुदै   जेठ १८ गते डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

कर्णाली प्रदेशका सात जना कोरोना जितेर घर फर्किए

सुर्खेत, कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको

चीन र भारतीय सेनाबीच सीमाको विषयमा वार्ता हुँदै

एजेन्सी,  भारत र चीनवीच पूर्वी लद्दाखमा एक महिनादेखी जारी सीमा विवाद हल गर्नको लागी दुवै देशका सैन्य कमाण्डरहरुको वैठक आजवाट सुरु हुंदैछ । सीमा विवादलाई हल गर्न अहिलेसम्म १२ पटक वैठक बसेपनि ठोस समाधान निस्केको छैन्