व्यानर न्यूज Archive

सर्वसम्मतिले पारित भयो संविधान संशोधन विधेयक
काठमाडौं, प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्तकको संख्या १५
काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर ११ का कोरोना संक्रमित ६८ पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक कोरोना संक्रमित पुरुषको भरतपुर

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४,०८५ पुग्यो
काठमाडौं, नेपालमा आज (मंगलबार) थप ३२३ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जना कोरोना संक्रमित थपिएको
भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या
रुपन्देही, रुपन्देहीको तिलोत्तमा नगपालिका –१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या भएको छ । फार्ममा काम गर्ने ३ जना र उनीहरुका २ जना साथीको सोही फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले हत्या

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघ्यो
काठमाडौं, विश्वमा कोरोना (कोभिड–१९) भाइरस महामारीका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार नाघेको छ । ७१ लाख संक्रमितमध्ये ३५ लाख ३० हजार बढी उपचार पछि निको भएका छन् । संक्रमितमध्ये ५३ हजार ७ सय

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १४४
पोखरा, गण्डकी प्रदेशमा मंगलबार बिहानै थप २४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित नवलपरासी, म्याग्दी र बाग्लुङ जिल्लाका रहेका छन् । संक्रमितमध्ये नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्वको बौदीकाली गाउँपालिकाको बर्ष

प्रधानमन्त्री कहाँनेर चुके ?
हामिलाई थाहा छ, विगतका प्रधानमंत्री रवरस्ट्याम्प थिए जतिबेला राजाको शासन थियो । प्राकृतिक साधन श्रोतले धनि,कहिलै कसैको गुलाम नभएको वीर शाहसी बहादुरको देश नेपाल संसारकै सबैभन्दा गरिब विपन्न पिछडिएको मुलुक बन्नुमा सम्पूर्ण दोष सामन्तवाद ९राजतन्त्र० लाई

सोती हत्याकाण्ड : छानबिन गर्न ९ सदस्यीय संसदीय समिति गठन
रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका सांसद देवन्द्र पौडेलको संयोजकत्वमा

कुइरोको काग !
जनसत्ता ढलेपछि गाउँमा सर्वसाधारण बस्नै नसक्ने अवस्था छ भने शहरमा त झन अत्याचारको पराकाष्टा नै छ । यहि अवस्थामा सामान्तहरु आफ्नो लुटको स्वर्ग फर्काउनका लागि भाडामा ट्यापे, मुन्द्रे, जगटेहरुलाई प्रयोग गरेर राहतको नाममा चास्नीमा डुवायको विषको

आफ्नै शरीरमा आगो लगाएका युवकको उपचारका क्रममा मृत्यु
नेपालगंज, अछामको बयालपाटा अस्पतालबाट नोकरीबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार ती कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगंज पठाएका थिए। अस्पतालले हालै

