व्यानर न्यूज Archive

करसम्बन्धी आदेश खारेजको माग गर्दै सरकार सर्वोच्च पुग्यो

काठमाडौं, लकडाउन खुलेको ३० दिनभित्र कर असुल गर्नू भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश खारेजको माग गर्दै सरकारले भ्याकेटको निवेदन दर्ता गराएको छ । शुक्रबार अर्थ मन्त्रालय र आन्तरिक राजश्व कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चको उक्त

कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८४६

कर्णाली प्रदेशमा शुक्रबार थप ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या ८४६ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोनाभाइस संक्रमण

गण्डकीमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९२

पोखरा,  गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र

भारतीयले सशस्त्र प्रहरीको बन्दुक खोसेपछि झडप, एक जनाको मृत्यु

सर्लाही, सर्लाहीको पर्सा ३ मा बलजफ्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली चलाएको छ । गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । घटनामा पाँच जना भारतीय घाइते भएका

मधेस

जब मनपर्दैन भन्यौ, मेरो नस्लिय रङ तिम्रै रङमा रमाउन सिकें ।  जब मन पर्दैन भन्यौ बाल्यकालमा यी ओठले चुमेको भाषा तिम्रै व्याकरण घोकें । जब चित्त बुझेन भन्यौ मेरा पूर्खादेखी पहिरँदै आएको पहिरन तिम्रै पहिरनमा सजिन

गण्डकीका चार जिल्लामा थपिए ३७ जना कोरोना संक्रमित

काठमाडौं, गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार सबै भन्दा धेरै स्याङ्जाका रहेका छन्। स्याङ्जाका

कोरोनाले विश्वभर ४ लाख २३ हजारको मृत्यु, ७५ लाख ८९ हजार बढी संक्रमित

काठमाडौं, साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ६ सय ९२ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको

८० दिनपछि केहि खुकुलो लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं,  नेपालमा कोरोना संक्रमणको त्रास बढेपछि जारी गरिएको लकडाउन ८० दिनपछि केहि खुकुलो पारिएको छ । सर्वसाधरण नागरिक र सिङ्गो देशकै आर्थिक क्रियाकलाप ठप्प बनेपछि सरकारले विभिन्न शर्तसहित लकडाउन खुकुलो बनाएको छ । बुधबार बेलुका प्रधानमन्त्री

सरकारविरोधी प्रर्दशन हुन थालेपछि गृहले दियो यस्तो कडा निर्देशन

काठमाडाैँ, देशव्यापी रूपमा सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार गृहले एक विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा आन्दोलनमा हिँड्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही गर्ने चेतावनी

असार १ गतेदेखि सरकारी कार्यालय दुई ‘सिफ्ट’मा खुल्ने

काठमाडौं, सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्‍चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १