व्यानर न्यूज Archive

लकडाउनको बिचमा चर्किएको आन्दोलन !

चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड-१९ कोरोना भाइरसको कारणले अहिले विश्वनै एउटा भयावह अवस्थामा गुज्रिरहेको कुरा सायद सबैलाई थाहा नै छ । यसबाट नेपालमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म नेपालमा मात्रै कोरोनाबाट

सरकारले सार्वजनिक गर्‍यो खर्च विवरण : ८ अर्ब ३९ करोड खर्च

काठमाडौं,  सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण

बाँकेको नरैनापुर कोरोना मुक्त, संक्रमित सबै ११८ जना डिस्चार्ज

नेपालगन्ज, बाँकेको नरैनापुर कोरोना मुक्त भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट भनेको नरैनापुर कोरोना मुक्त भएको हो । बाँके नरैनापुरका कोराना संक्रमित सबै ११८ जना डिस्चार्जभै घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले

गजल

बन्दुक कस्तो हुन्छ बन्दुक हेर्दैहोला बाजेको पालाको तमसुक हेर्दै होला ।  राशनको भाउ बढेको खबर भन्दैछ उ बाझो खेतमा बसि फेसबुक हेर्दैहोला । साधुको नजर पनि किन बेचैन छ ब्लाउजको फुक्लेको हुक हेर्दैहोला । म देख्दैछु

संविधान संशोधन विधेयक संसदबाट पारित हुँदै

काठमाडौं, सरकारले लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक आज पारित हुँदैछ। संसदबाट पारित भएसँगै मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको

सडकमा मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, सडकमै मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ । मृतकको शव

चरित्र र प्रवृतिका विरुद्धमा युवा आन्दोलन

समस्या पात्रमा देखिएको होइन । समस्या त पात्रको चरित्र र प्रवृतिमा देखिएको छ । अतः पात्रको प्रवृतिमा परिवर्तन र चरीत्रमा सुधार नगरेसम्म कथाले उहीँ नै मोड लिइ रहनेछ । विद्रोह – दमन , चेतना – दण्ड

विश्वमा कोरोना महामारीको दोस्रो लहर शुरु भयो : डब्ल्यूएचओ

एजेन्सी, विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढेको छ । तर महामारीका कारण लगाइएको पावन्दीले शिथिल बनेको अर्थतन्त्रप्रति पनि मुलुकहरु चिन्तित छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का कार्यकारी निर्देशक डा. माइकल रायनले विश्व अहिले

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९७

पोखरा , गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा चार जना पर्वतका र एक जना नवलपरासीका रहेका छन् । निर्देशनालयका अनुसार कुश्मा नगरपालिका स्थायी ठेगाना

जसपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं, जनता समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो) संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा रहेको राजपा र संघीय समाजवादी दल एकता भएर बनेको सो पार्टीले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनता