व्यानर न्यूज Archive

दाङमा रिपोर्ट नआउँदै घर फर्काएका १९ जनामा कोरोना सक्रमण
दाङ ,घोराही दाङमा काेराेना संक्रमित व्यवस्थापनमा चरम लापरबाही देखिएकाे छ । कोरोना परिक्षणको रिपोर्ट नआउँदै घर पठाईएका १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । घोराही उपमहानगरपालिका १८ गिठेपानीका २ र वडा नम्बर १७ का १७ जना

कर्णाली प्रदेशमा पौने ३४ अर्बको बजेट, यस्तो छ (पूर्णपाठ)
सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

कर्णाली सरकारको बजेट : कर्णालीमा प्रदेश प्रहरी गठन गरिने
सुर्खेत, कर्णाली प्रदेशमा कर्णाली प्रदेश प्रहरी गठन गरिने बताइएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७र०७८ का लागि बजेट पेस गर्दै उक्त कुरा बताएका हुन । उनले त्यसको लागि आबश्यक

विश्वभर कोरोना संक्रमित करिब ७८ लाख ९२ हजार
काठमाडौं, विश्वभर अहिलेसम्म ७८ लाख ९२ हजार १३० जना कोरोना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये चार लाख ३२ हजार ९०९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ ।

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २०४
पोखरा, गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का

विपदका बेला सुदूरपश्चिम सरकारले बढायो मन्त्री- सांसदको तलब
धनगढी, कोरोना रोकथाममा प्रभावकारी व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीदेखि सांसदसम्मको तलब बढाएको छ । प्रदेश सरकारले फागुन अन्तिम साता ऐन संशोधन गरी २०७६ साउनदेखि नै लागू हुने गरी १५ देखि १८ प्रतिशतसम्म

बङ्गलादेशमा अलपत्र करिब २ सय ५८ नेपालीको उद्धार
काठमाडौँ, बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै

सोती हत्याकाण्ड : ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता
जारजरकोट, रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डको अनुसन्धान कहाँ पुगिरहेको होला भन्ने नागरिकमा चासो बढिरहेका बेला आइतबार ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। आइतरबार जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा पेश गरेको

कोरोना परिक्षणको दायरा नबढ्दा क्वारेन्टाइनमा बसेकाहरु घर फर्कन बाध्य
दाङ, दाङमा कोरोना परिक्षणमा ढिलाई हुन थालेपछि क्वारेनटाईनमा बस्दै आएका व्यक्तिहरु रिपोर्ट नआउँदै घर फर्कन थालेका छन् । दाङमा कोरोना परिक्षणको दायरा बढाउन नसक्दा रिपोर्ट आउन ढिलाई भएको हो । यता कोरोना परिक्षणको रिपोर्ट आउन ढिलाई

थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६०
काठमाडौं , आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

