व्यानर न्यूज Archive

राष्ट्रिय अखण्डताका विषयमा समर्थन र साथ रहन्छ : देउवा

काठमाडौं, प्रमुख प्रतिपक्षी काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता भएको बताएका छन् । उनले भने, ‘राष्ट्रियताको यो विषयमा समर्थन देखिनु नेपालको हितमा देखिएको छ । यो अत्यन्तै

कर्णालीमा ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय १६

सुर्खेत, कर्णाली प्रदेशमा शनिबार थप ७० जनामा संक्रमण पुष्टि भएकाे छ । याेसंगै कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप ७० जनामा संक्रमण पुष्टि भएसँगै

राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता आउँदैछ : प्रचण्ड

काठमाडौं,  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमाएको नेपाली भूमि गणतन्त्रमा फिर्ता प्रक्रियामा रहेको बताएका छन् । प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि शनिबार

लकडाउनको बिचमा चर्किएको आन्दोलन !

चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड-१९ कोरोना भाइरसको कारणले अहिले विश्वनै एउटा भयावह अवस्थामा गुज्रिरहेको कुरा सायद सबैलाई थाहा नै छ । यसबाट नेपालमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म नेपालमा मात्रै कोरोनाबाट

सरकारले सार्वजनिक गर्‍यो खर्च विवरण : ८ अर्ब ३९ करोड खर्च

काठमाडौं,  सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण

बाँकेको नरैनापुर कोरोना मुक्त, संक्रमित सबै ११८ जना डिस्चार्ज

नेपालगन्ज, बाँकेको नरैनापुर कोरोना मुक्त भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट भनेको नरैनापुर कोरोना मुक्त भएको हो । बाँके नरैनापुरका कोराना संक्रमित सबै ११८ जना डिस्चार्जभै घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले

गजल

बन्दुक कस्तो हुन्छ बन्दुक हेर्दैहोला बाजेको पालाको तमसुक हेर्दै होला ।  राशनको भाउ बढेको खबर भन्दैछ उ बाझो खेतमा बसि फेसबुक हेर्दैहोला । साधुको नजर पनि किन बेचैन छ ब्लाउजको फुक्लेको हुक हेर्दैहोला । म देख्दैछु

संविधान संशोधन विधेयक संसदबाट पारित हुँदै

काठमाडौं, सरकारले लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक आज पारित हुँदैछ। संसदबाट पारित भएसँगै मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको

सडकमा मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, सडकमै मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ । मृतकको शव

चरित्र र प्रवृतिका विरुद्धमा युवा आन्दोलन

समस्या पात्रमा देखिएको होइन । समस्या त पात्रको चरित्र र प्रवृतिमा देखिएको छ । अतः पात्रको प्रवृतिमा परिवर्तन र चरीत्रमा सुधार नगरेसम्म कथाले उहीँ नै मोड लिइ रहनेछ । विद्रोह – दमन , चेतना – दण्ड