कर्णाली सरकारको बजेट : कर्णालीमा प्रदेश प्रहरी गठन गरिने

डिजिटल कर्णालीका रुपमा बिकास गरिने

सुर्खेत, कर्णाली प्रदेशमा कर्णाली प्रदेश प्रहरी गठन गरिने बताइएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७र०७८ का लागि बजेट पेस गर्दै उक्त कुरा बताएका हुन । उनले त्यसको लागि आबश्यक बजेट छुटयाएको बताए। 

डिजिटल कर्णालीका रुपमा बिकास गरिने

सुर्खेत, कर्णाली प्रदेशमा कर्णालीलाई डिजिटल कर्णालीका रुपमा बिकास गरिने बताइएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७ र ०७८ का लागि बजेट पेस गर्दै उक्त कुरा बताएका हुन । उनले त्यसको लागि आबश्यक बजेट छुटयाएको बताए ।