व्यानर न्यूज Archive

संसार कोराना महामारीको खतरनाक चरणमा छ : डब्ल्युएचओ

एजेन्सी, विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोना भाइरसको महामारी फेलिँदै गइरहेको छ

गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४३८

पोखरा, गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज (शनिबार) विहानै थप ५८ जना नयाँ संक्रमित थपिएका छन् । तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका

कोरोना कहरको बेला भत्ताको नाममा करोडौंको आर्थिक दोहन्

विश्व जगत यतिखेर नोवेल कोरोना (कोभिड १९०) को संक्रमणबाट आक्रान्त छ । विश्वका धेरै राष्ट्रहरू मानविय क्षतिका कारण बिक्षिप्त भ्एका छन् । लामो बन्दाबन्दीले विश्व नै आर्थिक बिश्रृङखला र चरम संकटबाट गूर्जिरहेको छ । ९कोभिड १९०

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संक्रमण

दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि भएकाे छ । चार जना चिकित्सकमा कोरोना संङ्क्रमण पुष्टि  भएपछि दुई दिन सेवा बन्द हुने भएको हाे । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका

अब राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौँ, सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको

यी हुन मन्त्रीपरिषद् बैठकका निर्णय (पूर्णपाठ)

काठमाडौं, सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड १९ रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असार २

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २७४

काठमाडौँ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसँगै

खाडीबाट २३ नेपालीको शव बोकेर काठमाडौं आइपुग्यो कतार एयरवेज

काठमाडौँ, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ नेपालीको शव आज नेपाल ल्याइएको छ । कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुईवटा शव शुक्रबार दिउँसो कतार एयरवेजको विमानबाट काठमाडौं ल्याइएको हो । यी सबै शव सम्बन्धित परिवारको घरमै

चितवनमा क्यान्सर पीडित ७४ वर्षीय वृद्धले जिते कोरोना

चितवन,  चितवनमा फोक्सोको क्यान्सरका बिरामी एक ७४ वर्षीय वृद्ध कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन

एकैदिन ५६ जनामा कोरोना भेटिएपछि गन्यापधुरा गाउँपालिका सिल

धनगढी, एकैदिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ । असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत  दिलिप कुमार तामाङले जानकारी दिएका छन् । । तामाङका