व्यानर न्यूज Archive

हालसम्म २ हजार ३३८ जना कोरोनाबाट निको भए
काठमाडौं , पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट कोरोना संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या ११४ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले

दाङमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ८० पुग्यो
दाङ , दाङमा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङका अनुसार बंगलाचुलीका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बंगलाचुली गाउँपालिका वडा

बुधबार बाँके र बर्दियामा १२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगन्ज , बाँके भेरी अस्पताल मा गरिएको पिसिआर परिक्षणमा आज थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यसमा बाँकेका ११ जना र बर्दियाका १ जना रहेका छ्न । बाँकेको बैजनाथ गाउँपालिकाका ९ जना

नेकपाको स्थायी कमिटि बैठक ११ बजे बालुवाटारमा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने एक सदस्यले बताए । बैठकमा लामो समयदेखि विवादको सतहमा रहेको अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम

उँटको कथा र ‘एमसिसी’
कुनै वेला एक ठाउँमा दुईवटा उँट थिए । उनिहरु एक आपसमा भाई-भाई सम्बोधन गर्दथे । उनिहरु दुई भए पनि बस्नलाई एकजना मात्र अट्ने टहराे थियाे । पानी पर्याे भने एउटा बाहिर भिज्नुपर्ने र अर्काे टहरा भित्र

प्यूठानमा रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाईएका २४ जनामा कोरोना पोजेटिभ
भालुवाङ , काेराेना महामारीकाे बेला प्युठानमा गम्भीर लापरबाही गरिएकाे छ । क्वारेन्टाइनमा बसेकाहरुकाे पिसिआर रिपाेर्ट नेगेटिभ आयाे भनेर हल्लै हल्लामा घर पठाइएका २४ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे छ । प्युठान नगरपालिका वठा नम्बर ३ सेपुङ स्थित

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २४
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनी क्षय रोग तथा

थप ५३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो

दैलेखमा एकजना कोरोना संक्रमितको मृत्यु
सुर्खेत, दैलेखका एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका– ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी

सुदूरपश्चिममा ५ महिने शिशुसहित ४९ जनामा कोरोना पुष्टि
धनगढी । सुदुरपश्चि प्रदेशमा थप ५ महिनाको शिशुसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीका ४६, कन्चनपुरका १, बझाङका १, बाजुराका १ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२

