व्यानर न्यूज Archive

दाङमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ८० पुग्यो

 दाङ , दाङमा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङका अनुसार बंगलाचुलीका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बंगलाचुली गाउँपालिका वडा

बुधबार बाँके र बर्दियामा १२ जनामा कोरोना संक्रमण पुष्टि

  नेपालगन्ज , बाँके  भेरी अस्पताल मा गरिएको पिसिआर परिक्षणमा आज थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यसमा बाँकेका ११ जना र बर्दियाका १ जना रहेका छ्न । बाँकेको बैजनाथ गाउँपालिकाका ९ जना

नेकपाको स्थायी कमिटि बैठक ११ बजे बालुवाटारमा बस्दै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने एक सदस्यले बताए । बैठकमा लामो समयदेखि विवादको सतहमा रहेको अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम

उँटको कथा र ‘एमसिसी’

कुनै वेला एक ठाउँमा दुईवटा उँट थिए । उनिहरु एक आपसमा भाई-भाई सम्बोधन गर्दथे । उनिहरु दुई भए पनि बस्नलाई एकजना मात्र  अट्ने टहराे थियाे । पानी पर्याे भने एउटा बाहिर भिज्नुपर्ने र अर्काे टहरा भित्र

प्यूठानमा रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाईएका २४ जनामा कोरोना पोजेटिभ

भालुवाङ  ,  काेराेना महामारीकाे बेला प्युठानमा गम्भीर लापरबाही गरिएकाे छ । क्वारेन्टाइनमा बसेकाहरुकाे पिसिआर रिपाेर्ट नेगेटिभ आयाे भनेर हल्लै हल्लामा घर पठाइएका २४ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे छ । प्युठान नगरपालिका वठा नम्बर ३ सेपुङ स्थित

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २४

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनी क्षय रोग तथा

थप ५३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो

दैलेखमा एकजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत, दैलेखका एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका– ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी

सुदूरपश्चिममा ५ महिने शिशुसहित ४९ जनामा कोरोना पुष्टि

धनगढी । सुदुरपश्चि प्रदेशमा थप ५ महिनाको शिशुसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीका ४६, कन्चनपुरका १, बझाङका १, बाजुराका १ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७४ हजार नाघ्यो

एजेन्सी, विश्वभर कोरोनाबाट मृत्यु हुनेको चार लाख ७४ हजार  नाघेको छ ।   पछिल्लो आँकडा अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९७४ पुगेको वर्ल्डओमिटरले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख