व्यानर न्यूज Archive

अलबिदा संसारसेन पृथक ! मलेशिया हुँदै राप्तीमा सेलायो अन्तिम सपना

नाम : बीर बहादुर नेपाली (संसारसेन पृथक) जन्म  : २०३६ साल  ठेगाना  : लहँ नगरपालिका ६ जाजरकोट हाल बैजानाथ ३ बाँके  सपना :  देश बदल्ने, समाज बदल्ने समाजमा रहेको कुरीतीका बिरुद्ध २०५६ सालमा बिद्रोह गरेर जनयुद्धमा

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८३८

पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा ३ जिल्लाका व्यक्तिमा

नेकपा स्थायी कमिटी बैठक आज पनि बालुवाटारमा बस्दै

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ। आजको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बताइएको छ। १० असारमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्षद्वयले आफ्नो

नेताका गलामा कोरोना भगाउने त्यो कार्ड !

काठमाडौं, प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए । पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन

नेकपा स्थायी कमिटी बैठक : सीमा विवादमा केन्द्रित, भोलि पुनः बस्ने

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सिमा विवाद केन्द्रित भएकाे बताइएकाे छ ।  आजको बैठक सिमा बिषयमा ब्रिफिङ गरेर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको बैठकमा सीमा विवादबारे स्थायी कमिटीका १८

दाङमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, नेपालमा ज्यान गुमाउनेको संख्या २७

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या २७ पुगेको हो । बिहीबार दाङमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएको हो

धान दिवसका अवसरमा असार १५ गते कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत, कर्णाली प्रदेश सरकारले आगामी असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ। धान दिवसका अवसरमा असार १५ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। मन्त्रालयले शुक्रबार

थप ५९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११,७५५

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ जना पुरुष छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य

सीमा विवादबारे भारत वार्तामा बस्‍नै चाहेन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि भारतले चासो नदेखाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा मन्त्री ज्ञवालीले सीमा विवादबारे छलफलका लागि पटकपटक आग्रह गर्दा

नेपालको जनसंख्या तीन करोड नाघ्यो, १२ औं राष्ट्रिय जनगणना हुँदै

काठमाडौं,  नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या तीन करोड ६३४ पुगेको छ । २०६८ सालको जनगणना