व्यानर न्यूज Archive

प्रदेश राजधानी नपाए कर्णालीमा गाभिने नेपालगन्जको घोषणा

काठमाडौं, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रदेश–५ को राजधानी नेपालगन्ज नभए कर्णालीमा गाभिने निति अबलम्बन गरेकाे छ ।  प्रदेश राजधानी नपाए बाँकेलाई कर्णाली प्रदेशमा समाहित गराउने निर्णय आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै समावेश गरिएको हाेे ।

कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि , संक्रमित संख्या १ हजार ४०७

सुर्खेत,  कर्णालीमा प्रदेशमा थप ७२ जनामा काेराेना पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८

विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु, ९७ लाख संक्रमित

एजेन्सी,  विश्वभर कोरोना भाइरसको कारण संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ ।   संक्रमित संख्या ९७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९७ लाख १० हजार  संक्रमित संख्या पुगेको छ । विश्वभर संक्रमितमध्ये कल

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७९२

पोखरा, गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । तनहुँका २,

नेपाल–चीन बीच रसुवागढी नाका सञ्चालन गर्ने सहमति

रसुवा, कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनः सञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा

नेपाल–चीनबीच सीमा विवाद नरहेको सरकारको भनाइ

काठमाडौं ,  सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिडियामा आएजस्तो दुई देशबीच सीमा विवाद नभएको जनाएको हो। प्राकृतिक कारणले दुई देशबीचको सहमतिमै ३७ र ३८ नम्बरको सीमा स्तम्भ नराखिएको

थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार १६२

काठमाडौं,  बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका

कोरोना संक्रमणबाट पाटन अस्पतालमा ५० वर्षीय पुरुषको मृत्यु

काठमाडौं,  कोरोना भाइरस संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज (बिहीबार) विहान ७ बजेतिर मृत्यु भएको हो । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै

संक्रमितको शव व्यवस्थापन गर्ने प्रहरी माथि ढुङ्गामुढा

पोखरा,  कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा–३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहनसहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले

कर्णाली प्रदेशमा कोरोना ‘भुसको आगो’ बन्ने खतरा’

सुर्खेत, पछिल्लो समय कोरोना भाइरस कर्णाली प्रदेशमा समुदायमा फैलिने खतरा बढेको छ । छिमेकी मुलुक भारतबाट आएकाहरुको संख्या अत्याधिक हुदा र त्यसको ब्यवस्थापन पक्ष फितलो हुदा कोरोना समुदायमा फैलिने खतरा बढेको हो । सुर्खेत कालागाउँस्थित प्रदेश