व्यानर न्यूज Archive

कार दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । गाउँपालिकाबाट

नक्सा पाससम्बन्धी बिप्लवले गरे सरकारको प्रशंसा

काठमाडौँ, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्सा पाससम्बन्धी सरकारले गरेको कामको खुलेर प्रशंसा गरेका छन । उनले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको

पर्वत पहिरो अपडेट : पुरिएर ७ जनाको मृत्यु, २ अझै बेपत्ता

पोखरा । पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको छ । भने २ जना बेपत्ता भएका छन ।  पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव

पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, चारजना बेपत्ता

पर्वत, पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँचको मृत्यु भएको छ । भने पहिरोले पुरिएर चारजना बेपत्ता भएका छन् ।   शनिबार साँझ करिब दुई घण्टासम्म परेको

गण्डकीमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९९

पोखरा । गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २३ र ३२

नयाँ नक्साको स्वागतमा देशभर खुशियाली

काठमाडाैँ, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ।  निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको

नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्‍यो : भारत

काठमाडौं, भारतले फेरि पनि नेपालको नयाँ नक्साबारे पुरानै अडान दोहोर्‍याएको छ। नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा दिएको छ। नेपालले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर

नयाँ नक्सा समेटिएको निशान छाप प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं, प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको

थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३३५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टा

युवाहरु सडकमा आउनुको पछाडि लुकेको मनोविज्ञान

एक जना सामाजिक सञ्जालका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युवाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सामाजिक सञ्जालमा लेखेछन् – सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ को- को तयार