व्यानर न्यूज Archive

राष्ट्रिय सभा बैठक आज पनि बस्दै
काठमाडौँ, राष्ट्रिय सभा बैठक आज पनि बस्ने भएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत तेस्रो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६र७७ सभासमक्ष पेश

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री भट्ट नजाने
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नजाने भएका छन् । औपचारिक जानकारी नरहेको कारणले मुख्यमन्त्री भट्ट धनगढी विमानस्थलमा स्वागत गर्न नजाने मुख्यमन्त्रीको कार्यालयले बताएको छ ।मुख्यमन्त्री कार्यालयलाई

प्रधानमन्त्री ओली धनगढी पुगे
काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् । धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि कोही नगएको बताइएको छ ।

नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४१२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको

फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेको छुः वामदेव गौतम
काठमाडौँ, नेकपा नेता वामदेव गौतमले पार्टी विभाजनको औचित्य नदेखेको बताएका छन् । आज आफू दुव पक्षमा नलागेको उनको भनाई रहेको थियो । दुवै पक्षमा गल्ती कमजोरी देखेको उनले बताए । ‘फेरि एकता गराउन सकिन्छ कि भनेर

उच्च शिक्षामा सनातन हिन्दु दर्शनको आवश्यकता
वास्तवमा हिन्दु दर्शनमा भागवत गीता आफैमा मूलतस् स्वयं व्यापक छ । जसलाई विश्वका अधिकाँश देशका मानिसहरुले पढ्दै आएको पाईन्छ । यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महाभारतको एउटा घटनाका रुपमा पनि बताईएको छ । हिन्दु धर्मग्रन्थले

राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौँ, आज अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्ने भएको छ । प्रतिनिधिसभा विघटन भएपछि १७ गतेबाट सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बिहीबार बस्न लागेको हो। आजको बैठकमा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट

अनेरास्ववियू सुर्खेतको जिल्ला भेला सम्पन्न
सुर्खेत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सुर्खेतको जिल्ला भेला सम्पन्न भएको छ । बुधवार सुर्खेतको बिरेन्द्रनगरमा सम्पुर्ण प्रगतिशिल देशभक्त बामपन्थी तथा जनवादी विद्यार्थीहरु एकजुट होऔँ भन्ने मुल नाराका साथ अनेरास्ववियू जिल्ला भेला सम्पन्न भएको

नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको

संसद विघटन मुद्दाको अर्को सुनुवाइ २९ गते
काठमाडौं, प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आज (बुधबार)को संवैधानिक इजलासले अर्को सुनुवाइ पुष २९ गते बुधबार गर्ने निर्णय गरेको हो। आजको इजलासमा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि