व्यानर न्यूज Archive

नेपाल हाम्रो भाइ होः भारतीय रक्षामन्त्री
काठमाडौं, भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले जे भने पनि नरिसाउने जनाएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्रीले यस्तो जनाएका हुन् । शनिबार भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा

तीन वर्षमै निर्वाचन गर्न मिल्दैन
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जनाएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको

संसद् विघटनको मुद्दा हेर्दाहेर्दैमा सुनुवाइ लम्बिने सम्भावना
काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सुनुवाइ मंगलबार पनि जारी रहने छ । सोमबार अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए । एउटै अधिवक्ताले

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
काठमाडौं, नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले

संसद् विघटन मुद्दामा आज पनि सुनुवाइ हुने
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखीएकोमा आज पुनः सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ

प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सोमबार पुनः सुनुवाइ हुने भएको छ। आइतबार भएको बहसमा सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस

नेपालमा थप २६६ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप २६६ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको

बाआमा मरेको बेला कसैले खुशी मनाउँदैनः प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। प्रचण्ड माधव पक्षको राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश अशान्त भएको बेलामा खुशी मनाउन

संसद विघटनसम्बन्धी भिडिओबारे नेम्वाङको प्रतिक्रिया
काठमाडौं, नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले संसद विघटनबारे २०७४ सालमा दिएको अभिव्यक्तिबारे बोलेका छन् । नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ को भेलालाई सम्बोधन गर्दै नेम्वाङले २०७४ सालमा दिएको उक्त अभिव्यक्ति र