व्यानर न्यूज Archive

किशोरी मृत्यु प्रकरणः तालीम प्राप्त कुकुरसहितको टोली परिचालन

बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन भएको छ ।तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदै

काठमाडौँ,कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान आज सम्पन्न हुने भएको हो । पहिलो चरणको खोप

आहा ! हिउँको घुम्टोले पुरिएकी स्वर्गकी अप्सरा

सुर्खेत,कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा हिउँ परेपछि सेताम्य भएको छ । हिउँका कारण रारा साच्चिकैकी स्वर्गकी अप्सरा जस्तै देखिन थालेको छ । सेताम्य हिउँका कारण रारा वरीपरीको बातावरण निक्कै मनमोहक लाग्न थालेको छ ।

नेपालमा थप १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ

संवैधानिक नियुक्तिबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ

काठमाडौं,संवैधानिक निकायको नियुक्तिबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै दायर रिटमा विपक्षी बनाइएको सरकारसँग सर्वोच्चले लिखित जवाफ मागेको हो ।शुक्रबार न्यायाधीश कुमार

नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । शुक्रबार आफ्नो पक्षले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो कुरा बताएका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै ओलीले भने, ‘मांसाहारी आन्दोललने

सभामुख सापकोटाद्वारा प्रधानमन्त्रीसहित ३९ जनाविरुद्ध मुद्धा दर्ता

काठमाण्डौ,सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी ओली लगायत ३९ जना विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेका छन् ।हालै गरिएको संवैधानिक नियुक्तिहरू विरुद्ध त्यो मुद्धा दर्ता गरिएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले वताए। उनका अनुसार मुद्धा दर्ता गरिएकाहरुमा

संवैधानिक नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च पुगे सभामुख सापकोटा

काठमाडौं,संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटा रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन्। संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका

काठमाडौंका १६ स्थानबाट ओली पक्षको जुलुस निकाल्ने तयारी

काठमाडौं,नेकपा ओली पक्षले शुक्रबार नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभामा काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ ।सभामा दुई लाख लाख मान्छे उतार्ने तयारी रहेको आयोजक बागमती प्रदेश कमिटीले वताएको छ । मध्यान्हबाट सुरु हुने

मैले एमसीसीको समर्थन गरेको छैनः प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् । आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आफू एमसीसीको समर्थनमा नरहेको प्रष्ट्याएका छन् । बिहिबार आम