३० गते सार्वजनिक बिदा दिने निर्णय
प्रकासित मिति : २०७७ माघ २७, मंगलवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम र ग्याल्बो लोहोसारको अवसरमा बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

