राजनीति Archive

यी उपमेयर जसले गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै च्यातिन् माइन्युट

आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका ९माइन्युट० च्यातेकी छिन्। मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको

एमाले र माओवादीबीच पार्टी एकता जटिल बन्दै

नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एमाले माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो। तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन्। दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको हो।

अझै शक्तिशाली बन्ने दाउमा देउवा

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले

यी हुन् राष्ट्रियसभामा निर्विरोध निर्वाचित २४ उम्मेदवार

राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा ९एमाले०का नौ, नेपाली काँग्रेसका ८, नेकपा ९माओवादी केन्द्र० का ३ तथा सघीय

नेकपाले सुरु गर्यो तीन महिने जागरण तथा भण्डाफोर अभियान

नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ । देशभर विभिन्न कार्यक्रमका साथ नेकपाले साेमवारबाट याे अभियान सुरु गरेकाे हाे । साेही क्रममा नेकपाकाे उपत्यका ब्यूरोले काठमाडाैंमा पनि एक कार्यक्रमकाे अायाेजना गरेकाे

भारतीय‘रअ’का एजेन्टले कब्जा गरेको जमिनमा नेकपाको झण्डा

भारतले हडपेको जमिन नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ । जिल्लाको कानेपोखरी गाउँपालि ४ स्थित रमाइलाेमा आइतरानी लिम्बुको ३९ बिगाहा जमिन धरानका अशोक अग्रवालले ललाईफकाई हडपेकाे भन्दै नेकपाले कब्जामा लिएको हो । लिम्बु मानसिक रुपमा अवस्था

जब ओलीले चर्को स्वरमा ‘‘भारत भाग्य विधाता जय हे‘’ भन्दै भारतीय राष्ट्रिय गान गाए….

नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको दिवाभोजमा नगएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निकै तारिफ भयो । राष्ट्रवादी नेता भन्दै केही सामाजिक प्रयोगकर्तादेखि मिडियामा ओलीको तारिफ भयो । भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा राजदूतावासले आयोजना गरेको

प्रदेश सरकारको लागि मिल्यो वाम गठबन्धनको भागबन्डा

वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी टुंगो लगाएको हो । सहमतिअनुसार एमालेले

अँध्यारोमा यस्तो ब्रह्मलुट ? भित्र डेढ सय निर्णय, बाहिर सात वटा सार्वजनिक

शेरबहादुर देउवा नेतृत्वको सरकार (मन्त्रिपरिषद बैठक) बाट केही लोकप्रिय देखिने खालका निर्णय सार्वजनिक गरिए पनि बाँकी सबै लुकाइएका छन् ।  मन्त्रिपरिषदबाट गरिएका निर्णयहरु सरुवा, बढुवा, राजनीतिक नियुक्ति, विदेश भ्रमण, सुरक्षा निकायहरुमा दरबन्दी सिर्जना, नीतिगत परिवर्तन, संसदद्धारा

मुख्यमन्त्री बन्न नेताहरूको यस्तो रस्साकस्सी

मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन्। सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ। संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन्। एमालेबाट