राजनीति Archive
माओवादी केन्द्रसँग एकता नगर्दै फुटको संघारमा एमाले
माअाेवादी केन्द्रसँग एकता गरेर अझ ठूलाे पार्टी बन्न खाेजेकाे नेकपा एमाले अहिले फुटकाे संघारमा पुगेकाे छ । पार्टीभित्रकाे अन्तरविराेध भुसकाे अागाे झै खतरानाक ढंंगले सल्किएकाे छ । खासगरी अध्यक्ष केपी अाेलीकाे मनाेमानीप्रति एमालेमा तीब्र असुन्तुष्टि बढेकाे

डोल्पा ठुलीभेरी नगरपालीकाको केन्द्र उदघाटनमा जे देखियो…..
डाेल्पा ठुलीभेरी नगरपालिकाकाे अाैपचारीक उदघाटन अाज भएकाे छ । ठुलीभेरी नगरपालीकाकाे केन्द्र कहाँ राख्ने भन्ने बिषयमा बिवाद भएपनि केन्द्र अन्तिम अबस्थामा अाएर जुफाल बृहत कार्यक्रम सहित उदघाटन भएकाे हाे । कार्यक्रममा स्थानिय झाँकी तथा साँस्कृतिक प्रस्तुती
राष्ट्रपतिको भूमिकाले लोकतन्त्रमाथि खतरा’-देउवा
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिले लोकतन्त्रमाथि खतरा देखिएको बताएका छन् । वाम गठबन्धनले अदालतलाई समेत कब्जामा लिन खोजेको उनले आरोप लगाए । पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्षहरूको
झलनाथको आक्रोश : पार्टी भनेको तपार्इंको घर हो ?
राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो । औपचारिक र अनौपचारिक गरी पटक–पटक बसेको बैठकले राति १२ बजे मात्र भण्डारीको पक्षमा निर्णय गरेको थियो । अध्यक्ष केपी ओलीले समझदारीका लागि
एमाले दुई कित्तामा विभाजित: अध्यक्ष ओलीको चर्काे आलोचना
काठमाडौं – राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपतिलाई दोहोर्याउने वा नदोहोर्याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो ।
ठुलीभेरी नगरपालिकाका मेयर शाही भन्छन् -सरकारको निर्णयमा कुनै छलकपट छैन्
काठमाडाैँ,ठुलीभेरी नगरपालिकाका मेयर गणेश शाहीले केन्द्र दुनैबाट जुफालमा सार्ने कुरामा आफ्नो कुनै छलकपट नभएको प्रष्ट पारेका छन । शाहिले यो सरकारी निर्णय भएकोले आफुले अनुमोदन मात्रै गरेको जिकिर गरे । जनताको माग र अाबश्यकता अनुसार सिंहदरबारको
महेन्द्रमालासंग हारेको प्रचण्डमाला
निर्वाण भन्दा ६ महिनाअघि बुद्ध आफ्नो शिष्य आनन्दलाई लिएर कतै जाँदै थिए । हिँड्दाहिँड्दै बुद्धलाई तिर्खा लाग्यो । उनले आनन्दलाई भने– ‘प्रिय शिष्य, बाटामा एउटा झर्ना देखिएको थियो, त्यहाँ गएर पानी लिएर आऊ ।’ आनन्द त्यहाँ

आस्थाकै आधारमा पत्रकारमाथी हुने दमन दुखदपुर्ण घटना- अध्यक्ष चलाउने
क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउनेले आस्थाकै आधारमा पत्रकारमाथी दमन हुने कुरा दुखद भएको बताएका छन । चलाउनेले अास्थाकै कारण पत्रकारमाथी हुने दमन अाफेले बनाएकाे संबिधानकाे खिल्ली भएकाे बताए ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान
नेपालको २ दिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा अर्थमन्त्री डा.युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरे
कांग्रेस संसदीय दलको नेतामा देउवा, उपनेता गच्छदार
कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले

