राजनीति Archive

उपप्रमुखले वडा सदस्यलाई कुटपिट गर्दै कार्यकक्षाबाट ‘गेट आउट’ भनेपछि….

ईटहरी । सुनसरीको दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले वडा सदस्यलाई कुटपिट गरेकी छिन् । नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत रहेकी उपप्रमुख साहले दुहबी नगरपालिका–५ का वडा सदस्यलाई कुटपिट गरेकी हुन् । वडा नम्बर ५ स्थित सरस्वती

दरबन्दीविना विभाग बस्ने कर्मचारीकाे हाजिर राेक्न मन्त्री विष्टकाे निर्देशन

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेकाबाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिएका छन् । विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको खबर अाजकाे

‘कुखुरा चोरेर’ खाएका कालिकोट जनप्रतिनिधिको अर्को काण्डः करोडौँ हिनामिना

जनप्रतिनिधिहरुले नै स्थानीयका खोरबाट कुखुरा चोरेर खाएको घटना सेलाउन नपाउँदै कालिकोटमा जनप्रतिनिधिको अर्को काण्डको खुलासा भएको छ । अहिलेको काण्ड भनेको विकासको लागि गएको बजेटको हिनामिनाको हो । पहिलो वर्षमै करोडभन्दा बढी रकमको हिनामिना भएको बताइएको

अस्पतालको बेडबाटै आयो ममताप्रसादको यस्तो बयानः आक्रमण गर्ने नेकपाका कार्यकर्ता होइनन्

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले अस्तालबाट घटनाबारे पहिलो बोलेका छन् । उनले आक्रमणकारीलाई आफूले नचिनेको तर प्रहरीले किर्ते किटानी जाहेरी गरेको बताएका छन् । मेयर चौधरीले नामै नलिएर नेकपाका कार्यकर्ता घटनामा संलग्न नभएको भन्ने आशय व्यक्त

‘खटाइएको ठाउँमा नजाने कर्मचारी बर्खास्त’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरी सबै सेवा-सुविधा रोक्ने चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले

मन्त्री छान्न फोरममा किचलो

पार्टीले पाउने मन्त्रालयभन्दा तेब्बर बढी मन्त्रीका आकांक्षी भएपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको सरकारमा सहभागी हुने समय लम्बिएको छ। फोरमले केपी ओली नेतृत्वको सरकारमा दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भइसकेको छ। फोरमले

न्यायमै अन्याय

जनकपुर नगरपालिकाले बलजफ्ती कार्यालय भवनमै डोजर लगाउन खोजेको भन्दै हलुवाई समाजद्वारा दायर भएको रिटमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले २०७३ साल माघ १९ गते डोजर नलगाउन निषेधाज्ञा जारी गर्‍यो। कोड नम्बर ‘०७१ (डब्ल्यू ओ) १०४६’

रेशम चौधरीलाई जेल भित्रै शपथ खुवाउने तयारीमा ओली सरकार

साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई

एघार वर्षमा माओवादीकै ९५ मन्त्री

०६२-६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस-एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ

अब प्रचण्डलाई पक्राउ गर्न सकिने

तत्कालिन शाही नेपाल सेनाबाट बिद्रोह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेको रिट निवेदन सर्वोच्च अदालतले आइतबार खारेज गरेको छ । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेको