राजनीति Archive

संयोग हो या योजनाबद्ध चैत २४ मा देखिएको होटल सोल्टीको त्यो तड्क भड्क

संयोग हो या अरूकेहि त्याे जानकारहरूलार्इ थाह हाेला तर ११ वर्ष अघि नेपालबाट राजतन्त्रले विदा लिदा मुलुक नयाँ अध्यायमा प्रवेश गरेको दिन राजधानीकाे एक पाँचतारे हाेटलमा पुर्व राजाले गणतन्त्र नेपालकी राष्ट्रपतीलार्इ बाेलाएर ठुलै तडकभडकका साथ  भाेज समाहाेह

प्रधानमन्त्रीले भने- कमल थापा नै दोस्रो वरीयतामा

काठमाडाै,माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले वरीयता क्रम मिलिसकेको र उपप्रधानमन्त्री कमल थापालाई नै दोस्रो वरीयतामा राखिएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग थापालाई सरकारमा सहभागी गराउने वेला नै दोस्रो वरीयता दिने सहमति

जाजरकोट घटनामा हाम्रो संलग्नता छैन – नेकपा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटका नेपाली काँग्रेस नेता रविन्द्र समशेर शाहको हत्यामा आफ्नो पार्टीको संलग्नता नभएको बताएको छ । केन्द्रीय कार्यालय सचिव ध्रुबले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति

जन्ती र मलामी बोक्नमै संसदका गाडी व्यस्त

काठमाडौं ,व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसधानलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको खबर आजको राजधानीमा छ । सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि

उपप्रधानमन्त्री वरियता विवादले क्याबिनेट ठप्प

काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् ।प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत २ गतेयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । बैठक बस्न

मोर्चाको सर्तले सत्तारूढ दलभित्रै मच्चियाे खैलाबैला

काठमाण्डाै , मधेसमा मतदाताको छुट नामावली थप्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने मधेसी मोर्चाको नयाँ सर्तले सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच नै मतभेद पैदा गराएको छ । मोर्चाको यो सर्त मान्ने कि नमान्ने भन्नेमा यी प्रमुख

कांग्रेस सभापति देउवा विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं,  अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार कांग्रेस सभापति देउवा र नेपाली कांग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता

नयाँ शक्तिका सह संयोजक सहित नेताहरू फोरममा – एक्लिँदै बाबुराम

काठमाडौं ,स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ ।स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण म्मिेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता

नेतृत्व पाए गोदावरीलाई सपनाको शहर बनाउने घिमिरेकाे दावी

नेपालमा करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनको सरगर्मी उच्च अवस्थामा पुगिसकेो छ । निर्वाचन आयोगले बैशाख गते स्थानिय निकायको निर्वाचन हुने जानकारी गराएलगत्तै उम्मेदवारहरु तछाडमछाड गरि राजनितिक पार्टीहरुमा ‘लबिङ’ शुरु गरिसकेका छन् । नेपालभरिकै नगरपालीकामा

अाफ्ना नेता कार्यकर्ता रिहार्इ नभए शसक्त अान्दाेलन गर्ने सयुक्त राष्ट्रवादी सामाजवादी पार्टीकाे चेतावनी

 काठमाडाैँ,संयुक्त राष्ट्रवादी समाजवादी पार्टीले स्थानीय निर्वाचनमा आफ्नो राजनीतिक पार्टीको चुनाब चिन्हको साथ निर्वाचनमा सहभागिताको माग गर्दै निर्वाचन आयोग घेराउ गर्ने क्रममा गिरफ्तार गरिएका अाफ्ना नेता तथा कार्यकर्ता रिहाइ नगरे शसक्त अान्दाेलन गर्ने चेतावनी दिएकाे छ ।