राजनीति Archive
तीन महिनामा ११ सय पुगे विदेश
पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धनलगायतका शीर्षकमा १ हजार १ सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी
ओली र दाहाललाई भण्डारीको लन्च, राष्ट्रपतिमा दोहोरिने मनशाय
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लञ्च मिटिङ’ गरेकी छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवासमा
कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा – करोडौं अनियमितता
विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ। यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्। कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले
निर्वाचन प्रक्रियाद्धारा मुख्यमन्त्री चयनगर्ने फोरम नेपालको निर्णय
धनुषा, संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावीमुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयनगर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ ।
सुस्मा स्वराजको बेमौसमी आगमन र उल्झेको मौसमी राष्ट्रवाद
इमोस्नर्ल सामाजिक मनोबिज्ञानलार्इ सहि ढङ्गले उपयोगमा ल्याउन र सापेक्ष राजनीति फाइदा लिन बदनीयत हैसियतका ब्यक्तिहरु सिपालु हुन्छन – स्टालिन नेपाली समाजको भारतलाई बुझ्ने सामाजिक मनोबिज्ञान नेपाल र ब्रिटीस सरकारको बिचमा भएको सुगौली सन्धिसँगै चिसो सम्बन्ध यथावत
यी हुन भारतीय विदेशमन्त्री स्वराजसँगै नेपाल आएका विजय गोखले
एजेन्सी – भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको टोलीमा एक त्यस्ता व्यक्ति पनि आएका छन्, जो कूटनीतिक मामिलामा राम्रो दखल राख्छन्। यसको उदाहरण हो, भारत र चीनबीचको दोक्लाम विवाद। चीनसँग ७० दिनसम्म चलेको दोक्लाम विवाद
होटल सोल्टीमा ओली र स्वराजबीच गोप्य छलफल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच होटल सोल्टीमा बिहिबार साँझ ४५ मिनेट लामो गोप्य छलफल भएको छ । जहाँ एमालेले स्वराजको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी
यसरी सकियो सोल्टीमा ओलीको राष्ट्रवाद ! सुष्माको अगाडि सरी भनेपछि……
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीपछि राष्ट्रवादी नेताको छवि बनाएका थिए । संविधानप्रति असहमति जनाउँदै मधेसी दलका नेताहरु नाकामा पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी दललाई सहयोग गर्दै अघोषित
पराजुलीको नागरिकताको प्रतिलिपि खोज्दै डा गोविन्द केसी सिडियो कार्यालयमा पुगेपछि…..
प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा। गोविन्द केसी काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताको प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १०

प्रधानन्यायाधिश पराजुलीले ज्यान मार्ने धम्की दिएपछि….
डा। गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत

