राजनीति Archive

मेयर सिपी घर्तीको गर्जन योजना हामीसंग छन् तपाईहरु मात्र साथ दिनुस

जाजरकोट अनेकौँ संभावना बोकेको जिल्ला भएको कारण अब गफ चुटेर बस्नु भन्दा काम गर्न तिर उन्मुख हुनुपर्ने बताएका छन । भेरी नगरपालिकाका मेयर घर्तिले अब हरेकलाई जाजरकोट प्रतिको बुझाई बदल्न लागि पर्नु पर्ने धारण राखे ।

बरु हातमा हत्कडी लगाइयोस जनतासामु गरेका बाचा एकएक पुरा गर्छु – सिंह

जाजरकोट प्रदेश सभा क बाट निर्वाचीत गणेश प्रसाद सिंहले जनता सामु गरेको बाचा कुनैपनि हालतमा नभुल्ने बताएका छन । उनले जाजरकोटी जनताकै लडदालडदै बरु हातमा हत्कडी र टाउका मृत्युको कफन बाँधीयोस सर्त पुरा गर्न पछाडी नर्फकने

गर्जिए राजधानीमा जाजरकोटका अगुवाहरु

जाजरकोटका अगुवा तथा बुद्धिजिवीहरुले जाजरकोट प्रचारमा भएको जस्तो महामारीको केन्द्रमात्रै नरहेको बताएका छन । उनिहरुले जाजरकोट अनकौँ संभावनाहरुको खानी भएको बताएका छन ।  शुक्रबार राजधानीमा आयोजीत जाजरकोटको लोक संस्कृती पर्यटन पर्बद्धन सम्बन्धी मेला आयोजनाका बिषयमा भएको

कांग्रेस बैठकमा कसले के भने ?

राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार

वाम रणनीति : पर्ख र हेरकाे स्थितिमा

सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा वाम गठबन्धनले ‘पर्ख र हेर’ को नीति अवलम्बन गर्ने भएको छ। प्रक्रिया अगाडि बढाउने विषयमा स्वीकृति दिएको गठबन्धनले तोकिएका राजधानी र नियुक्त भएका प्रदेश प्रमुखको विषयमा

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारका एक मन्त्रीका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा

आठौँ प्रदेश घोषणा गर्ने चेतावनी

सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन

के पाक्याे दिल्ली र बैंककमा खिचडी ?

‘एमाले–माओवादी केन्द्रको एकता र सङ्कल्प तोड्ने अनि काङ्ग्रेसको संलग्नतामा नयाँ सरकार बनाउने खेलमा यो सरकार लाग्यो’ मङ्गलबार भक्तपुरमा भएको एक कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘तर कसैले भाँजो हाल्दैमा एकता प्रकृया रोकिँदैन ।  गौतमकोे यो

एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न देशभर पत्राचार

पूर्वडिआईजी तथा नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशैभर पत्राचार गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातै प्रदेशका प्रमुखहरुलाई एक सर्कुलर जारी गर्दै सिलवालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर

प्रदेश नम्बर ५ को राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन बन्द

प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका