राजनीति Archive
रेल किन्दै नेपाल, अब नेपालकै रेल गुड्नेछ
काठमाडौं — सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो ।

गोपाल किराँतीको आपत्ति – एमालेको पुच्छर प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गरौँ
माओवादी नेता गोपाल किराँतीले एमालेकाे पुच्छर भएकाे भन्दै राजनीतिमा प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताएका छन । बिप्लव नेतृत्वकाे नेकपाद्वारा काठमाडाै भृकुटी मन्डपमा अायाेजित सभामा बाेल्दै उनले कडा आपत्ति जनाएका हुन् । जनयुद्ध सकिएपछि प्रचण्ड अर्बपति बनेर

मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा
गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन्। साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर

जब पूर्वलडाकुले आँसु झार्दै गृहमन्त्रीकै अगाडि विष सेवन गरे
शान्ति सम्झौताको १२ वर्ष पुगेकै दिन बुधबार तत्कालीन माओवादी एक जना पूर्व लडाकुले गृहमन्त्री राम बहादुर थापा बादलकै अगाडि विष सेवन गरेका छन्। द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए
निर्मला पन्त हत्या प्रकरण : सीआईबीका डिएसपीसहित ४ प्रहरी अधिकारी निलम्बित
कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त हत्या प्रकरणमा थप ५ प्रहरी अधिकारी निलम्बनमा परेका छन् । कञ्चनपुरमा बलात्कारपछी हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्त बारे अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक (डिएसपी) अंगुर

३३ किलो सुन प्रकरणः एसएसपी लोहनी थुनामुक्त
३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी रिहा भएका छन् । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । शुक्रबार उच्च अदालत, विराटनगरले एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला
६ महिनापछि सर्वोच्चले पायो प्रधानन्यायाधीश
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतमा पद सम्हालेका छन्। सोमबार बेलुका साढे ६ बजे सर्वोच्च अदालत पुगेर उनको पदबहाली भएको हो। मिश्रलाई न्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतमा स्वागत गरेका थिए। सोमबार नै सुनुवाई समितिबाट अनुमोदन भएका मिश्रले

भारतमा मोदी सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन
एजेन्सी– नरेन्द्र मोदी नेतृत्वको सरकारले डिजेल र पेट्रोलमा गरेको मूल्य बृद्धिको विषयलाई लिएर सोमबार भारत बन्दको आह्वान गरिएको छ । भारत बन्दको क्रममा विपक्षी दलका नेताहरुको नेतृत्वमा अलग–अलग स्थानमा बृहत प्रदर्शनहरु समेत भएका छन् । ती
बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने
बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । भदौ २५ देखि ३१ गते (सेप्टेम्बर

खोई प्रदेश सरकारको काम ? मन्त्री जति सबै गुमनाम !
प्रदेश सरकार हाँकिरहेका मन्त्री केन्द्रिय सरकारका मन्त्रीजस्तै अलमलमा पर्न थालेका छन् । नजिकबाट उनीहरूका पछिल्ला गतिविधि नियालिरहेका सर्वसाधारण सन्तुष्ट छैनन् । भोट दिएर शक्ति र सत्तामा पु¥याइयो तर त्यो अवसर बाँदरलाई लिस्नो जस्तो भयो’–प्रदेश नं ३

