राजनीति Archive
राजदूत बन्न नाता जोड्दै सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेहरू बढे
सरकारले ६ देशमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । राजदूत बन्न नाता जोड्दै वैयक्तिक विवरण बोकेर सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेको संख्या बढ्दो छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसामु बायोडाटाको

राष्ट्रघाती नागरिकता विद्येयक तत्काल खारेज हुनुपर्छ – अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक

बिप्लव नेकपालाई लक्षित गर्दै सबै प्रहरी इकाइमा फोर्स थपिने
विप्लव नेकपाले चौकीमा आक्रमण गर्नसक्ने निश्कर्ष निकाल्दै दुर्गम जिल्लाका प्रहरी चौकिहरुमा प्रहरी बढाइने भएकाे छ । विप्लव नेकपाले चौकीमा आक्रमण गर्नसक्ने निश्कर्ष निकाल्दै तीन जिल्लाका सुरक्षा प्रमुखको बैठकले हरेक चौकीमा सातजना भन्दा बढी प्रहरी राख्ने निर्णय

कांग्रेस सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान
कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् । केन्द्रीय समिति शनिबार बस्दैछ ।

नेकपामा विवाद भताभुङ्ग हुँदै, नेपाल समूहको समानान्तर सूची
सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको

नेपाल बारको एसोसिएसनको अध्यक्षमा नेकपा निकट श्रेष्ठको जीत
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए)का उम्मेदवार चण्डेश्वर श्रेष्ठले जितेका छन्। एनएलए नेपाल कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूको संगठित संस्था हो। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट कानुन

प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीहरुबीच बालुवाटारमा चियागफ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुले भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । उनीहरुको भेट अहिले जारी रहेको प्रधानमन्त्रीका निजी सचिवालयका अनुसार मुख्यमन्त्रीहरुसँग भेटघाटको विशेष

देउवाविरुद्ध जिल्लाका कांग्रेस सभापतिहरू काठमाडौंमा
महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईले लेखेका छन् । विधानमा मुख्य गरी

जब वडा कार्यालयको ढोकामै विप्लव समूहको पर्चा भेटियो……..
सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ को वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ । इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको छ । नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय

रक्तिम साँस्कृतिक अभियान बाँकेको संयोजकमा लामिछाने
रक्तिम सांस्कृतिक अभियान बाँकेको संयोजकमा अखिल (छैठौं)का पूर्व विद्यार्थी नेता शरद लामिछाने चयन भएका छन । रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय संयोजक नारायण योगी र पुर्ब केन्द्रिय सचिब मान बहादुर भण्डारीको बिशेष उपस्थितिमा शुक्रवार बाँकेको कोहलपुरमा सम्पन्न

